फोनपेबाट हवाई टिकट बुक गर्दा क्यासब्याक र गिफ्टहरू पाइने
काठमाडौं । डिजिटल भुक्तानी सञ्चालक फोनपेले दशैं-तिहारको अवसर पारी ‘सुपर यात्रा’ अभियान ल्याएको छ । यस अन्तर्गत फोनपेबाट हवाई टिकट किन्दा क्यासब्याक र गिफ्टहरू पाइने भएको छ ।
कम्पनीका अनुसार नयाँ प्रयोगकर्ताले पहिलोपटक हवाई टिकट बुक गर्दा रु. ३०० क्यासब्याक पाउनेछन् । पहिले नै फोनपे प्रयोग गर्दै आएका प्रयोगकर्ताले भने रु. २०० क्यासब्याक पाउनेछन् ।
साथै फोनपेले विभिन्न गिफ्टहरू पनि घोषणा गरेको छ, जसमा एक भाग्यशाली विजेताले एक वर्षसम्म हवाई टिकट निःशुल्क पाउनेछन् । त्यस्तै हरेक हप्ता पाँच भाग्यमानी सहभागीले स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५