डिशहोमले चाडपर्वको अवसरमा ल्यायो ‘खुसीको सेलिब्रेसन’ योजना
काठमाडौं । डिशहोमले चाडपर्वको अवसर पारी ‘खुसीको सेलिब्रेसन’ योजना ल्याएको छ । यस योजना अन्तर्गत २०० र ३०० एमबीपीएस इन्टरनेट प्याकेजको वार्षिक रिचार्ज वा नयाँ जडान गर्दा ग्राहकले थप तीन महिना बोनस प्राप्त गर्नेछन् ।
डिशहोम डिलरकहाँ सम्पर्क गरी यो योजनाको लाभ लिन सकिने कम्पनीले जनाएको छ । छोटो अवधिमा तीन लाख बढी ग्राहक बटुलेको डिशहोम हाल देशव्यापी सेवा विस्तारमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०