गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने
काठमाडौं । अब गूगल क्रोममा एउटै गुगल अकाउन्टको साथमा धेरै डिभाइसहरूमा सेभ गरिएको डेटा र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाइँदैछ । केही दिन पहिले मात्र गुगलले जानकारी दिएको थियो कि कम्पनीले एन्ड्रोइड र डेस्कटप प्रयोगकर्ताहरूका लागि क्रोममा पासवर्ड र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाउँदैछ ।
यस सुविधालाई पहिले आइफोन प्रयोगकर्ताका लागि क्रोममा प्रस्तुत गरिएको थियो । प्रयोगकर्ताले गुगल अकाउन्टमा लग–इन गरेपछि, सेभ गरिएको सम्पूर्ण डेटा उनीहरूको डिभाइसको क्रोम ब्राउजरमा नै सेभ पाउन सक्नेछन्।
यसो गर्न प्रयोगकर्ताले गुगल सिंक टगल इनेबल गर्न आवश्यक पनि पर्दैन् । प्रयोगकर्ताले क्रोममा साइन इन गरेपछि गुगल अकाउन्टमा भएका सबै सेव गरिएको पासवर्ड, ठेगाना र अन्य डेटा एक्सेस गर्न सुविधा पाउनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०