माइक्रोसफ्टको सर्च इन्जिन ‘बिङ’ र एआई च्याटबट ‘कोपाइलट’ डाउन

भक्तपुर न्यूज

१० जेठ २०८१ ९:२२

माइक्रोसफ्टको सर्च इन्जिन ‘बिङ’ र एआई च्याटबट ‘कोपाइलट’ डाउन

काठमाडौं । सर्च इन्जिन बिङ र एआई च्याटबट कोपाइलट डाउन भएका छन् । अहिले नेपालसहित विभिन्न देशका प्रयोगकर्ताले माइक्रोसफ्टका यी प्लेटफर्ममा पहुँच नपाएको भन्दै इन्टरनेटमा गुनासो गरेका छन् ।

माइक्रोसफ्टले भने आफ्नो सर्च इन्जिन र एआई च्याटबट डाउन भएको विषयमा आधिकारिक जानकारी बाहिर ल्याइसकेको छैन । साथै अर्को सर्च इन्जिन डकडकगो पनि अहिले डाउन भएको छ ।

प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *