ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने
काठमाडौं । ट्विटरले भ्वाइस पनि ट्विट गर्न सकिने फिचर रोलआउट गरेको छ । बिहीबार ट्विटरले आफ्नो आईओएस एपमा यो फिचर रोलआउट हो ।
यस फिचरसँगै प्रयोगकर्ताले अब आफ्नो भ्वाइस रेकर्ड गरेर भ्वाइसलाई ट्विट गर्न सक्ने छन् । यो सुविधा एन्ड्रोइड र वेबमा कहिले रोलआउट गर्छ त्यसबारे भने ट्विटरले केही खुलाएको छैन् ।
प्रकाशित मितिः २०७७ असार ४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
