ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने

भक्तपुर न्यूज

४ असार २०७७ ८:५७

ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने

काठमाडौं । ट्विटरले भ्वाइस पनि ट्विट गर्न सकिने फिचर रोलआउट गरेको छ । बिहीबार ट्विटरले आफ्नो आईओएस एपमा यो फिचर रोलआउट हो ।

यस फिचरसँगै प्रयोगकर्ताले अब आफ्नो भ्वाइस रेकर्ड गरेर भ्वाइसलाई ट्विट गर्न सक्ने छन् । यो सुविधा एन्ड्रोइड र वेबमा कहिले रोलआउट गर्छ त्यसबारे भने ट्विटरले केही खुलाएको छैन् ।

प्रकाशित मितिः २०७७ असार ४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *