ओप्पोले एफ १७ प्रो असोज ११ गते सार्वजनिक गर्ने
काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७प्रो असोज ११ गते सार्वजनिक गर्ने भएको छ। ओप्पोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन मार्फत एफ१७प्रो सार्वजनिक गर्ने जनाएको छ।
लामो समयदेखि कम्पनीले एफसिरिजमार्फत उपभोक्तालाई स्टेट-अफ-आर्ट प्रविधि पस्कँदै आइरहेको छ। यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन्।
अग्रगामी सोचसहितका डिजाइनमार्फत ओप्पोले उपभोक्तालाई प्रविधिमार्फत निजीकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००