मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउदै माइक्रोसफ्ट
काठमाडौं । माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउने भएको छ । यस ल्याप्टपको मूल्य ५०० देखि ६०० डलरको बिचमा हुने बताइएको छ । माइक्रोसफ्टले अर्को महिना आफ्नो इभेन्ट गर्न सक्ने अनुमान लगाइएको छ । यसको सबैभन्दा आकर्षक सामान भनेको मिड रेन्ज सर्फेस ल्यापटप नै हुनेछ ।
वीनडोज सेन्ट्रलका अनुसार अनुसार हल्का ल्याप्टप बनाउनको लागी काम गरिरहेको छ । सो ल्यापटपमा १२.५ इन्चको डिस्प्ले, दशौँ जेनेरेशनको इन्टेल कोर आई फाईभ प्रोसेसर, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज हुनेछ ।
यो डिभाइस ९९९ डलर पर्ने सर्फेस ल्यापटप ३ भन्दा धेरै सस्तो हुनेछ । यो इभेन्ट अक्टोबरमा हुने अनुमान लगाइएको छ र यसमा थुपै नयाँ डिभाइसहरु देखिने आशा गरिएको छ ।
प्रकाशित मितिः २०७७ भदौ २५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००