कार्बन उत्सर्जन कटौती हुने गरी वैज्ञानिक विधिबाट मानव शव गाड्ने प्रस्ताव
काठमाडौं । एउटा अमेरिकी फर्मले मानिसको शवलाई जमिनमा गाड्ने विधि वातावरणमैत्री हुने वैज्ञानिक विवरणहरू सार्वजनिक गरेको छ। संयुक्त राज्य अमेरिकामा गरिएको एउटा नमुना अध्ययनमा सहभागी भएका स्वयंसेवकहरूका शरीरका तन्तुहरू ३० दिनभित्र सुरक्षित र पूर्ण रूपमा नष्ट भइसक्ने उल्लेख गरिएको छ।
रिकम्पोज नामक फर्मले परम्परागत शवलाई गाड्ने विधिभन्दा यो प्रक्रियाले शव नष्ट गर्दा एक टनभन्दा बढी कार्बन जोगाउने दाबी गरेको छ।उसले विश्वकै पहिलो जैविक शव गाड्ने सेवा अर्को फेब्रुअरीबाट वासिङटन राज्यमा उपलब्ध गराउने जनाएको छ।बीबीसी
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५