भीभो वाई १८ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । यसमा मिडिया टेकको हेलियो जी ८५ प्रोसेसर प्रयोग गरिएको छ भने ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज राखिएको छ ।
भीभो वाई १८ फोन डष्ट र स्प्लास रेसिस्टेन्ट रहेको छ । यसमा एन्ड्रोइड १४ मा आधारित फनटच १४ ओएस रहेको छ । यसको रियर क्यामेरा ५० मेगापिक्सेल रहेको छ ने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।
यसमा साइड माउटेड फिंग्रप्रिन्ट, ३.५ एमएम हेडफोन ज्याक १५ वाट चार्जिङ लगायतका सुविधा छन् । नेपाली बजारमा भीभो वाई १८ को मूल्य १७ हजार ९९९ रूपैयाँ रहेको छ ।
प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५