ट्वीटरको सरकल फिचर केही प्रयोगकर्ताहरुका लागि रोल आउट हुँदै

भक्तपुर न्यूज

१५ जेठ २०७९ ७:४६

ट्वीटरको सरकल फिचर केही प्रयोगकर्ताहरुका लागि रोल आउट हुँदै

काठमाडौं । ट्वीटर सरकल फिचर केही प्रयोगकर्ताहरुका लागि रोल आउट हुने भएको छ । यो फिचर इन्स्टाग्रामको क्लोजड फ्रेण्ड फिचर जस्तै हो ।

यसले प्रयोगकर्ताहरुलाई निश्चित प्रयोगकर्तालाई मात्रै ट्वीट पठाउन दिने गर्दछ । तपाईले ट्वीटर सर्कलको फिचर पाउनुभयो की भएन भनेर हेर्न ट्वीटर एपलाई अपडेट गर्नुहोस् वा वेब ब्राउजरमार्फत ट्वीटरमा जानुहोस् ।

ट्वीट क्मपोज गर्न थालेपछि हामीले माथि एभरीवान लेखेको ड्रपडाउन मेन्यु देख्न सक्छौँ । यहाँबाट वीटर सर्कलको फिचर सेलेक्ट गरेर एडिट थिचेपछि प्रयोगकर्ता एड वा रिमुभ गर्न सकिन्छ । सरकलमा १५० जनासम्म एड गर्न सकिन्छ ।

प्रकाशित मितिः २०७९ जेठ १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय