सगुनको नयाँ च्याटिङ फिचर ‘मुड टक’सार्वजनिक

भक्तपुर न्यूज

१३ असोज २०७७ ८:३८

सगुनको नयाँ च्याटिङ फिचर ‘मुड टक’सार्वजनिक

काठमाडौं । सगुनले आफ्नो नयाँ फिचर च्याट सिस्टम मुड टक ल्याएको छ । मुड टकको बेटा भर्सन सफलतापूर्वक परीक्षण गरेको कम्पनीले जनाएको छ ।

सगुनका सह-संस्थापक तथा भारतस्थित कार्यालयकी प्रमुख स्वाती दयालले सगुनको नयाँ च्याट फिचर मुड टकको डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरु जस्तै ग्रुप च्याट, लिंक सेयरिङ, फोटो अथवा भिडियो मेसेजिङबारे जानकारी गराइन् ।

प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *