आवाजले चलाउन मिल्ने माउस बजारमा आउँदै
काठमाडौं । आवाज सुनेकै भरमा काम गर्ने माउस बजारमा आउने भएको छ । चिनियाँ कम्पनी शाओमीले चाँडै नै ल्याउन लागेको स्मार्ट माउसले प्रयोगकर्ताको आवाज सुनेर काम गर्ने दाबी गरिएको छ ।
स्पिच रिकोग्निस, भाषा अनुवाद सपोर्ट र ४००० डीपीआई यस स्मार्ट माउसमा राखिएको कम्पनीले जनाएको छ।
कम्पनीको तर्फबाट बजाल ल्याइने भनेर सूचिबद्ध गरिएको एमआई पोर्टेबल वायरलेसको मोडल नम्बर XASB01ME कायम गरिएको छ ।
शाओमीको यो स्मार्ट माउस ब्लुटुथ ५.० भर्सनको सहयोगमा कनेक्ट हुनेछ। कम्पनीले यस माउसमा ईन बिल्ट रिचार्जेबल ब्याट्री प्रदान गर्नेछ।
प्रकाशित मितिः २०७७ असार ३१ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००