इन्ट्री लेभल ट्याबलेट ‘अल्काटेल थ्रिटी टेन’

भक्तपुर न्यूज

५ चैत २०७६ ११:२४

इन्ट्री लेभल ट्याबलेट ‘अल्काटेल थ्रिटी टेन’

काठमाडौं । नेपाली बजारमा अल्काटेल थ्रिटी टेन ट्याबलेट उपलब्ध रहेको छ । यो १० इन्चको आइपीएस एलसीडी सँगै एचडी डिस्प्लेमा उपल्ध रहेको छ ।

अल्काटेल थ्रिटी टेनमा मिडिया टेकको क्वाड कोर भएको ९ःत्डठटछद्य० चिपसेट प्रयोग गरिएको छ । यस ट्याबमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ ।

यसमा अगाडी पछाडी नै ५ मेगापिक्सेलको क्यामेरा राखिएको छ । पाँच हजार पाँचसय एमएएचको ब्याट्री रहेको यस ट्याबलेट एन्ड्रोइड पाई अपरेटिङ सिस्टममा आधारित रहेको छ ।

प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *