माइक्रोसफ्टद्धारा विङ कोभिड ट्रयाकर ड्यासबोर्ड सार्वजनिक
काठमाडौं । कोराना भाइरसको प्रकोप विश्वभर भइरहेको बेला माइक्रोसफ्टले बिङ कोभिड ट्रयाकर ड्यासबोर्ड सार्वजनिक गरेको छ ।जसबाट विश्वभर कोरोना भाइरसका सक्रिय केस कति छन्, कति निको भए र कतिको मृत्यु भयो यसको बारेमा जानकारी पाउन सकिने छ ।
यसबाट कुन देशमा कोरोना भाइरसका कारण कति मरे, कति निको भए र सक्रिय केस कति छन् भनेर पनि जानकारी लिन सकिने छ ।ड्यासबोर्डमा राखिएका डाटाहरु विश्वासिलो श्रोतहरु जस्तै विश्व स्वास्थ्य संगठन, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र र यूरोपीएन रोग नियन्त्रण तथा रोकथाम केन्द्रबाट मात्रै ल्याइएको माइक्रोसफ्टले बताएको छ ।
माइक्रोसफ्टले सार्वजनिक गरेको बिङ कोभिड ट्रयाकर ड्यासबोर्डमा जानको लागि यहाँ क्लिक गर्नुहोस । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ३ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५