‘सुबिसु क्यान इन्फोटेक अफर’ मा यस्तो छ सुविधा
काठमाडौँ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ ।
यस अफर अन्र्तगत सेवा ग्राहीले २५ एमवीपएएस इन्टरनेट र फुल एचडी प्याकेज ९२७५ प्लस च्यानल, (५प्लस एसडी) मात्र २६ सय ५४ मै प्राप्त गर्नु हुने छ । जसमा जडान शुल्क देखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ । यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ ।
६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरूबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।
प्रकाशित मिति : २०७६ फागुन ०४ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९