भ्यालेन्टाइन अफर ; साओमीको रेडमी के २० प्रोमा ३ हजार छुट
काठमाडौं । साओमीले प्रणय दिवसका अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । साओमीले फ्लागसिप किलर स्मार्टफोन रेडमी के २० प्रो मा ३ हजारको छुटको घोषणा गरेको हो । कम्पनीका अनुसार यो फोन अब ४६ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।
शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीका लागि आदर्श उपहार हुने कम्पनीको दाबी छ । उपहारका लागि स्मार्टफोन रोजाइमा पर्ने क्रम बढिरहेका कारण प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुने कम्पनीको दाबी छ । फोनमा ८ जीबी र्याम र २ सय ५६ जीबी रोममा उपलब्ध छ ।
प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९