अउडी ‘क्यू ८’को पहिलो ग्राहक बने कोहली, कती पर्यो त मूल्य ?
काठमाडौं । भरतीय क्रिकेट टिमका कप्तान विराट कोहली अउडी ‘क्यू ८’ पहिलो ग्राहक बनेका छन्। चर्चित जर्मन सवारी साधन निमार्ता कम्पनी अउडीको नयाँ एसयुभी ‘क्यू ८’ को पहिलो ग्राहक कोहली बनेका हुन्।
मिडियो रिपोर्टको अनुसार कोहलीले ‘कस्टमाइज मसाज सिट’ सहितको सेतो रङ्गको ‘क्यू ८’ लिएका छन्। ३ लिटरको हाईब्रिड इन्जिन सहितको ‘क्यू ८’ ले ३४० एचपी पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ।
२५० किलोमिटर प्रतिघण्टा रफ्तारमा गुड्नसक्ने भनिएको यस एसयुभी ५।९ सेकेन्डमा ० देखि १०० किलोमिटरको स्पिडमा पुग्नसक्छ। भारतमा यसको सुरुवाती मूल्य १ करोड ३३ लाख पर्ने बताइएको छ। एजेन्सी
प्रकाशित मितिः २०७६ माघ ०८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९