मातातिर्थमा गोली चल्यो
२३ भदौ, काठमाडौं । मातातिर्थबाट हेटौडा जानेबाटोमा गोली चलेको छ । आज विहान चेकजाचका क्रमा ना.१ज ३९४८ नम्बरको सुमोबाट अकस्मात अज्ञात व्यत्तीहरुले गोली चलाएपछि प्रहरीले पनी प्रतिकारमा गोली चालाएको बताएको छ ।
प्रहरी नजीक आएको देखेपछि गोली चलाउनेहरु गाडी छोडेर भागेको र उनीहरुको खोजी भैरहेको मातातिर्थ प्रहरी प्रमुख कृष्ण प्रसाद पंगेनीले जानकारी दिएका छन् । पक्राउ परेको टाटा सुमोमा लकर फेला परेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३