ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा सुन ६ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
मंगलबार ७२ हजार २ सयमा कारोबार भएको छापावाला सुन बुधबार ६ सयले बढेर ७२ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ बुधबार ०९, पौष
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४