गर्मीमा धेरै कागती पानीको सेवनले शरीरमा पुर्‍याउँछ यस्ता नोक्सानी

0

काठमाडौं । गर्मी बढेसँगै बढी मात्रामा कागती पानीको सेवन गर्ने गरिन्छ । कागती भिटामिन ‘सी’ को प्रमुख स्रोत हो ।

कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेड राख्ने र पाचन प्रणालीलाई दुरुस्त राख्छ ।

तर, धेरै मात्रामा कागती पानी पिउँदा यसले नोक्सान पुर्‍याउने चिकित्सकहरू बताउछन् । यस्ता, छन् धेरै कागती पानीको सेवनले शरीरमा पुर्‍याउने हानी

१. पेटमा समस्या : कागती पानी पेटको लागि फाइदाजनक भए पनि यसको धेरै प्रयोगले ग्यास्ट्रोएसोफेजल रिफ्लक्स रोग र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छन् । यस्ता समस्याहरू कागती जस्ता एसिडिक खानाबाट सुरु हुन्छ । यस्ता रोगले छाती पोल्ने र उल्टीसमेत हुन्छ ।

२. दाँतलाई नोक्सान : अमेरिकन डेन्टल एशोसियसनका अनुसार धेरै कागतीको सेवनले दाँतमा भएको प्राकृतिक इनामेललाई असर गर्छ । कागती पानीपछि सादा पानी पिउँदा यसको असर कम गर्न सकिने अध्ययनको निष्कर्ष छ । कागती पानी पिएलगत्तै ब्रस भने गर्नुहुँदैन ।

३. घाउ निको हुन धेरै समय लाग्ने : कागतीको रसले घाउलाई पोल्ने र दुखाउने हुन्छ । एक दुई हप्तामा निको हुने घाउलाई कागती पानी धेरै पिउँदा घाउलाई बढाउने र घाउ ठिक हुन लामो समय लाग्ने हुन्छ । त्यसैले शरीरमा घाउ लागेको समयमा धेरै अमिलो फल नखानु फाइदाजनक हुन्छ ।

४. टाउको दुख्ने र माइग्रेन : अमिलो फल र माइग्रेनबीच खासै बलियो सम्बन्ध नहुने चिकित्सकहरू बताउछन्। केही अध्यनका अनुसार अमिलो फलले माइग्रेनलाई बढाउन सक्छ । न्युरोलोजिस्ट रेबेका ट्रबका अनुसार कागतीमा टाइरामाइन धेरै हुने हुँदा अन्य फलको तुलनामा यसले माइग्रेन र टाउको दुखाइलाई बढाउँछ ।

५. कागतीको बोक्रामा हुन्छ किटाणु : जर्नल अफ एनवायर्नमेन्टल हेल्थले सन् २००७ मा गरेको अध्ययनमा विभिन्न २१ रेस्टुरेन्टका कागतीको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा धेरै कागतीको बोक्रामा शुक्ष्म किटाणु भेटिएको र यसले विरामी पार्नसक्ने बताइएको छ । बोक्रासहितको कागती पानीमा राख्दा यसले झन् असर गर्ने भएकाले कागतीको रसलाई मात्र पानीमा मिसाउनु फाइदाजनक हुन्छ । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション