तामा वा माटाे कुन भाँडामा राखिएकाे पानी शरीरका लागि फाइदाजनक ?

0

काठमाडौं । गर्मीमा कसैले एक गिलास चिसो पानी हातमा दियो भने मनलाई ठूलो शान्ति मिल्छ । तर, यसले शरीरमा भने धेरै हानी पुर्‍याउन सक्छ । त्यसैले पानी पिउँदा केमा, कसरी पिउने भन्ने ध्यान दिनुपर्ने विज्ञहरू सुझाउँछन् ।

धेरैजसो मानिसमा माटाकाे भाँडोको पानी पिउनु राम्रो हो कि तामाको भाँडाको पानी पिउनु बढी राम्राे भन्ने दुविधा छ । यदि तपाई पनि यो प्रश्नमा अल्झिएकाे हुनुहुन्छ भने यहाँ जवाफ भेट्नुहुनेछ ।

तामा वा माटाकाे भाँडा कुन फाइदाजनक ?

आयुर्वेदका अनुसार पानी पिउनका लागि माटाको भाँडा सबैभन्दा उत्तम मानिन्छ । आयुर्वेदका अनुसार आकाश, वायु, अग्नि, जल र पृथ्वी सबै पञ्च तत्व हुन् । जुन कुराकाे प्रयाेग प्राकृतिक हुनेछ । यदि माटाकाे भाँडामा राखिएकाे पानी खाइएमा हामी प्रकृतिसँग नजिक हुनेछाैं ।

त्यसैले मानिसहरूले माटाकाे भाँडाकाे पानी मात्र पिउनुपर्छ। वास्तवमा, गर्मीमा हाम्रो शरीर कमजोर हुन्छ, यस्तो अवस्थामा माटाकाे भाँडाकाे पानी पिउनु धेरै फाइदाजनक हुन्छ। यसले पित्त सन्तुलन कायम राख्छ र पेटसम्बन्धी समस्याहरू हटाउँछ।

तर, यदि तामाकाे भाँडाकाे पानी नियमित पिइएकाे खण्डमा भने यसले केही स्वास्थ्य समस्या सिर्जना गर्ने विज्ञहरू बताउँछन् । धेरै पटक तामाको भाँडोमा राखिएको पानी पिउने हो भने शरीरमा तामाको मात्रा बढेर वाकवाक लाग्ने, बान्ता हुने, लुज मोशन हुने, ग्यास हुने जस्ता समस्याहरु निम्त्याउन सक्छ ।

माटाकाे भाँडामा राखेकाे पानी पिउँदाका फाइदाहरू

पाचन क्रियामा सुधार हुनुका साथै प्रतिरक्षा प्रणाली बलियो रहन्छ ।

पेट चिसो हुन्छ र गर्मीको खतरा कम हुन्छ।

यसले पेटलाई शान्त पार्छ, छालाको फोहोर हटाउँछ र छालामा चमक ल्याउँछ।

यो पानी पिउनाले शरीरलाई आवश्यक मिनरल्स प्राप्त हुन्छ ।

शरीरमा आइरनको कमी हट्छ ।

तामाको भाँडोमा पानी पिउनुको साइड इफेक्ट

आयुर्वेदका अनुसार तामाको भाँडाको प्रयोग नगर्न सल्लाह दिइएको छ, किनकि आजको जीवनशैली अनुसार मानिसको मुख्य समस्या नै पाचन भइरहेकाे छ । तर, तामाकाे भाँडामा राखिएकाे पानी नियमित पिएमा भने पाचनलगायत सम्बन्धी समस्या देखिन थाल्नेछ ।

तामाको भाँडोमा राखिएको पानी सिमित मात्रामा पिउने हो भने ठिकै छ तर, धेरै पटक प्रयोग गर्दा कलेजोमा हानी हुन्छ । एजेन्सी

प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション