गोलभेंडाको खानुका जानुहोस् अनेक फाइदाहरु !

0

काठमाडौं । गोलभेंडा भान्सा कहिल्यै नछुट्ने चीज हो । हरेक तरकारी, माछामासु, गेडागुडी पकाउँदा गोलभेंडा अनिवार्य नै मानिन्छ । यति मात्र होइन गोलभेंडालाई अचारको रुपमा पनि प्रयोग गरिन्छ । गोलभेंडाको अचारको स्वाद मन नपराउने सायदै होलान् ।

तरकारीमा गोलभेंडा मिसाउँदा रंग र स्वाद त राम्रो बनाउँछ नै यसमा पाइने पौष्टिक तत्वले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ ।

के के पाइन्छ गोलभेंडामा ?

गोलभेंडा भिटामिनको राम्रो स्रोत हो । यसमा भिटामिन डी, पोटासियम, फोस्फोरस, म्याग्नेसियम, फाइबर, प्रोट्रिन इत्यादि पाइन्छ । साथै न्यून क्यालोरी पाइन्छ । गोलभेंडा खाँदा शरीरको पानीको मात्रा पनि बढ्छ ।

कसरी खाने ?

गोलभेंडा तरकारीमा हालेर त अधिकांशले खाएकै हुन्छन् । तर यसलाई सलादको रुपमा खाने गरे शरीरलाई अझ बढी फाइदा पुर्‍याउँछ । पकाएर खाँदा यसमा भएका केही तत्व खेर जान्छन् । तर काँचो गोलभेंडा खाँदा आफैंले उब्जाएको खानु राम्रो हुन्छ, बजारमा पाइने गोलभेंडामा विषादी प्रयोग भएको हुन्छ । बजारमा पाइने गोलभेंडा भने पकाएर मात्रै खाँदा उपयुक्त हुन्छ ।

गोलभेंडा पनि समयानुसार खानु राम्रो हुन्छ । बिहान खानासँग, दिउँसो र बेलुका सलादको रुपमा खानु राम्रो हुन्छ । तर बिहान खाली पेटमा र राति सुत्ने बेलमा गोलभेंडामा खानु भने राम्रो हुँदैन । किनभने यसमा भएको अम्लीयपन शरीरमा एसिडिटी बढाउँछ ।

गोलभेंडाका फाइदा

गोलभेंडामा हुने रातो भागामा लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन सहयोग गर्छ । साथै अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले विभिन्न प्रकारका रोगबाट जोगाउँछ भने मोटोपन नियन्त्रणमा पनि यसले मद्दत गर्छ । यसलाई विभिन्न कस्मेटिक्स प्रयोजनको लागि पनि प्रयोग गर्ने गरिन्छ ।

बेफाइदा

गोलभेंडामा धेरै मात्रामा अम्लीय हुन्छ, जसले एसिडिटी बढाउन सक्छ । यस्तै अधिक सेवनले छातीमा जलन हुने, मिर्गौलाको पत्थरी समेत हुने जोखिम हुन्छ ।

दम, बाथ र गोलभेंडाको एलर्जी भएका मानिसले यसलाई नखाँदा उचित हुन्छ ।

विषादीरहित गोलभेंडा कसरी चिन्ने ?

गोलभेंडा बाहिरबाट हेरेर यसमा विषादी छ कि छैन थाहा पाउन सकिंदैन । तर सर्वसाधारणलाई थाहा भएकै कुरा हो अहिले विषादीबिना कुनै पनि तरकारी उब्जाउ हुँदैन । जुनसुकै तरकारीमा विषादी हालेर नै उब्जाएका हुन्छन् । त्यसैले यस्ता तरकारी काँचै भन्दा पनि पकाएर मात्रै खानु राम्रो हुन्छ ।

गोलभेंडा बजारबाट किनेर ल्याएपछि केही काम गर्नुपर्ने हुन्छ ।

-सफा पानीले धुने

-नुनपानीमा डुबाएर १०-१५ मिनेट राख्ने

-बजारबाट किनेर ल्याएको एक-दुई दिनपछि मात्र प्रयोग गर्ने

-विषादीरहित बनाउने मेसिनमा राख्ने ।

प्रकाशित मितिः २०८० बैशाख २७ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション