चिसो मौसममा छालालाई स्याहार गर्ने सजिलो उपायहरू 

0

काठमाडौं । हरेक मौसममा छालाको स्याहार हुनु आवश्यक हुन्छ । जाडो मौसममा छालामा अन्य मौसमको भन्दा अझ बढी समस्या आउने हुनाले यो मौसममा छालाको विशेष ढङ्गले स्याहार गर्नुपर्छ ।

जाडो मौसममा छाला बढी सुख्खा हुने र खुम्चिने गर्छ । यो मौसममा छालालाई सुख्खा हुन नदिन मोइश्चराइज गर्नु आवश्यक हुन्छ । छालालाई मोइश्चराइज गर्न मोइश्चराइजर लगाउनु मात्र पर्याप्त हुँदैन । यो मौसममा छालालाई विभिन्न तरिकाले हेरचाह पनि गर्नुपर्छ । त्यसैले छालाको सुख्खापन र खुम्चिने पनलाई कम गर्न भिटामिन ई भएको मोश्चराइजर लगाउनु र अनुहारलाई दिनको दुई पटक राम्ररी सफा गर्नुपर्छ ।

चिसो मौसममा अनुहारको छालालाई विशेष ढङ्गले स्याहार गर्ने केही उपायहरू 

छालाको मृत कोशिकालाई हटाउने
चिसो मौसममा छालाको बाहिरी भागमा रहेका कोशिकाहरू मर्ने गर्छ । यसरी मरेका कोशिकाहरूलाई फेस स्क्रवको सहयोगमा हटाउने गर्नुपर्छ । यो प्रक्रियालाई एक्सफोलिएसन भनिन्छ यसले छालाको बाहिरी भागमा रहेको मरेको कोशिकालाई हटाएर छालालाई स्वस्थ बनाउन मद्दत गर्छ ।

चिल्लो मोइश्चराजरको प्रयोग गर्ने
चिसो मौसममा छाला बढी सुख्खा हुने गर्छ । यस्तो मौसममा चिल्लोपन बढी भएको मोइश्चराजरको प्रयोग गर्नु राम्रो हुन्छ । यसको प्रयोगले अनुहारमा लामो समयसम्म अरू किसिमका क्रिमहरू लगाउनु पर्ने आवश्यकता हुदैंन ।

एसपिएफ लोसनको प्रयोग
चिसो मौसममा हावा सुख्खा र सूर्यको प्रकाशमा लामो समय बस्ने गरिन्छ । यसले छालालाई विभिन्न किसिमले नोक्सान गरिरहेको हुन्छ । यस्तो मौसममा लगाइने लोसन, क्रिम वा मोश्चराइजरमा एसपिएफ को मात्रा भएको लगाउनु राम्रो मानिन्छ । चिसो मौसममा छाला फुट्ने र बिग्रिने गर्छ त्यसैले यसको उपचारमा एसपिएफ भएको क्रिम, मोश्चराइजर र लोसन बढी उपयोगी देखिन्छ ।

ओठमा स्क्रविङ गर्ने
चिसो मौसममा ओठलाई पनि बढी नै असर गरिरहेको हुन्छ । यो मौसममा ओठ बढी फुट्ने गर्छ । ओठलाई चिसो मौसममा फुट्न नदिन ओठको स्क्रब गर्नु पर्छ । एजेन्सी

प्रकाशित मितिः २०७८ मंसिर ०१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション