बदाम र मह सँगै खाँदा स्वास्थ्यमा हुने फाइदाहरु, साथै अपनाउनुपर्ने सावधानी

0

काठमाडौं । बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । यस्तै कुनै मिसावट नभएको मह अमृतभन्दा कम हुँदैन । यी दुवै मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

बदाममा प्रशस्त मात्रामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम, जिङ्क, भिटामिन सी, सोडियम, कपर जस्ता पोषक तत्त्व पाइन्छ । यस्तै महमा प्रशस्त मात्रामा प्रोटिन, ऊर्जा, पानी, फस्फोरस, म्याग्नेसियम, आइरन, क्याल्सियम, पोटासियम, सोडियम, जिङ्क, भिटामिन बी-सिक्स, भिटामिन-ई जस्ता पोषक तत्त्व पाइन्छ । यदि तपाईं महमा बदाम मिसाएर खानुभयो भने स्वास्थ्यका लागि निकै उपयोगी हुनेछ ।

यस विषयमा भारतको एउटा सञ्चार माध्यमले पोषणविद् तथा वेलनेस एक्सपर्ट वरुण कत्यालसँग कुराकानी गरेको छ ।

१. हड्डीका लागि उपयोगीः

मह र बदाम सँगै सेवन गरियो भने हड्डीले प्रशस्त मात्रामा क्याल्सियम र म्याग्नेसियम पाउँछ । क्याल्सियम र म्याग्नेसियमले हड्डीलाई बलियो बनाउने र अस्टियोपोरोसिस जस्तो हड्डीको रोग र भाँच्चिने खतरा कम गर्न उपयोगी हुन्छ । तसर्थ कमजोर हड्डी भएकाहरूले बदाम र मह मिसाएर खाँदा धेरै फाइदा हुन्छ ।

२. शरीरमा ऊर्जा बढाउँछः

बदाम र महमा प्रोटिन, फाइबर र फ्याटी तत्त्व पाइन्छ । त्सैले यसको सेवनले प्रशस्त ऊर्जा पाउन सकिन्छ । नियमित रूपमा मह र बदाम खाएमा आलस्य र थकानबाट मुक्त भई शरीर ऊर्जावान् बन्छ ।

३. तौल कम गर्न उपयोगीः

तौल कम गर्नका लागि मानिसहरू निकै कसरत गर्छन् तर त्यसबाट केही फाइदा नभएपछि दुःखी हुन्छन् । तौल कम गर्न बदाम र मह निकै उपयोगी हुन्छन् । मह र बदाम मिसाएर नियमित सेवन गर्नाले तौल कम गर्ने र मेटाबोलिक सिन्ड्रोमबाट पनि छुटकारा पाउन सकिन्छ । यद्यपि यसका लागि केही योग र सन्तुलित भोजन आवश्यक पर्छ ।

४. पाचन क्रिया तन्दरुस्तः

मह र बदाममा फाइबर पाइन्छ; जसले पाचन क्रियालाई उत्कृष्ट बनाउन सहयोग गर्छ । यसले आन्द्रामा हुने राम्रो ब्याक्टेरियाको गतिविधिमा पनि सुधार ल्याउँछ । यस्तोमा कसैले बदाम र महको सेवन गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ । सम्झनयोग्य कुरा के छ भने बदाम र मह सेवनले शरीरभित्रको विषाक्त पदार्थ निकाल्न निकै सहयोग गर्छ ।

५. कपालका लागि उपयोगीः

कपाललाई राम्रो बनाउन बदाम र महको सम्मिश्रण निकै उपयोगी छ । किनभने प्रोटिन र भिटामिनले कपाललाई राम्रो बनाउन सक्छ । बदाम र मह मिसाएर खानाले कपाल राम्रोसँग बढ्नुका साथै यो बलियो र मुलायम हुन्छ । कसैको कपाल झर्ने समस्या छ वा कपाल पातलो छ भने बदाम र महको नियमित सेवनले यो समस्या हट्नसक्छ ।

६. छालाका लागि पनि राम्रोः

बदाम र महको मिश्रण अनुहारका लागि निकै उपयोगी हुन्छ । यसैगरी यसको सेवनले छालामा निखार आउँछ र छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । रुखो छाला, एक्जिमा र सोरायसिसजस्ता समस्याबाट ग्रसित व्यक्तिहरुले बदाम र मह नियमित सेवन गरेमा यो समस्याबाट मुक्त हुन सक्छन् । मह र बदामबाट बनेको पेस्टले छालाका विभिन्न समस्यालाई टाढै राख्छ ।

बदाम र मह खाँदा हुने हानि र अपनाउनुपर्ने सावधानीः

बदाम र महको सेवन आवश्यकताभन्दा बढी गरियो भने स्वास्थ्यलाई हानि गर्नसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँः

– बदाम र महमा प्रशस्त फाइबर हुन्छ । शरीरमा फाइबर बढ्दा पेटको समस्या आउन सक्छ ।

– बदाम र महको सेवनले व्यक्तिलाई एलर्जी पनि हुनसक्छ । यस्तो भएको खण्डमा तुरुन्त सेवन बन्द गर्नुपर्छ ।

– बदाम र महलाई आफ्नो डाइटमा समावेश गर्नुअघि कति मात्रामा खाने हो, जानकारी लिनुहोस् ।

– गर्भवतीले मह र बदामको सेवन गर्नुअघि विशेषज्ञको सल्लाह लिनुपर्छ ।

– बालबालिकाको डाइट पनि मह र बदाम समावेश गर्नुअघि विज्ञको सल्लाह लिनुहोस् ।

– मधुमेहद्वारा पीडित व्यक्तिले पनि मह र बदाम समावेश गर्नुअघि विशेषज्ञको सल्लाह लिनुहोस् ।

– बदामले गर्मी गराउँछ । यस्तोमा दिनमा एक पटक मात्रै यसको सेवन सीमित मात्रामा गर्नुहोस् ।  एजेन्सी

प्रकाशित मितिः २०७८ असोज ५ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション