थरीथरीका नुन, कस्तो नुन स्वस्थ्यका लागि उचित ?

0

काठमाडौं । शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक हुने बताइन्छ । त्यसो त अन्य अवस्थामा पनि नुनले शरीरलाई हानी गर्ने चिकित्सकहरुको भनाई छ ।

जबकि नुन नभई हाम्रो भान्सा चल्दैन । अर्थात हाम्रो भात–भान्सा खल्लो हुन्छ ।अक्सर हामी भान्सामा सेतो नुन प्रयोग गर्छौं । यस नुनलाई सोडियम क्लोराइड भनिन्छ । सोडियम र क्लोरिन दुई तत्व मिलेर बनेको नुन हो यो ।

शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका लागि हामीलाई सोडियमको जरुरत हुन्छ । नुन यसको प्रमूख स्रोत हो ।

दिमागदेखि शरीरका अन्य अंगसम्म सूचना आदन–प्रदान गर्नका लागि सोडियमको महत्वपूर्ण भूमिका हुन्छ । साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ ।

तर, यसले सबै पदार्थलाई आफुतर्फ तान्ने गर्छ । त्यसैले सोडियमको अधिक प्रयोगले शरीरमा पानीको मात्रा बढ्छ, जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

कुन नुन बढी उपयोगी ?

अहिले बजारमा थरीथरीका नुन उपलब्ध छन् । यसमध्ये पनि कुन नुन बढी उपयोगी वा स्वास्थ्यका लागि फाइदाजनक होला ?

सेतो नुन

टेबल साल्ट विश्वभर प्रयोग गरिने नुन हो । खासगरी खाना बनाउनका लागि यसको प्रयोग गरिन्छ, जो तपाई हाम्रो भान्सामा पनि छ ।

यसलाई आयोडाइज्ड भनिन्छ, ताकि यसबाट हाम्रो शरीरमा पर्याप्त आयोडिन मिल्न सकोस् । सेतो नुनमा सोडियम ३९ दशमलव १ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य १ प्रतिशत र सोही बमोजिम आइरन पाइन्छ ।

समुन्द्री नुन

समुन्द्री नुनलाई समुन्द्रको पानी वाष्पित गरेर बनाइन्छ । समुन्द्री नुनमा केही मिनरल्स बढी हुन्छ, जसले गर्दा खानाको स्वाद थोरै अलग हुन्छ । तर यो सादा नुन जस्तो हो । समुन्द्री नुनमा सोडियम ३८ दशमलव ३ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य ८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव सून्य ५ प्रतिशत र आइरन सून्य दशमलव सून्य १ प्रतिटशत हुन्छ ।

हिमालयन नुन

पिंक हिमालयन सल्ट वास्तवमा निकै फरक किसिमको नुन हो । यो हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजक हुन्छ । यसलाई रक सल्ट, हिमालयन क्रिस्टल सल्ट नामले पनि चिनिन्छ । सेंधा नुन पनि यसकै एक प्रकार हो । यस नुनमा सोडियम ३६ दशमलव ८ प्रतिशत, पोटाशियम सून्य दशमलव २८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव १ प्रतिशत र आइरन एकदम नगण्य मात्रामा हुन्छ ।

कुन नुन उपयोगी ?

यदि तपाई सीमित मात्रामा प्रयोग गर्नुहुन्छ भने, सबै नुनमा पोषक तत्व प्राप्त हुन्छ । यदि तपाई पूर्णत स्वसथ्य हुनुहुन्छ भने, टेबल साल्ट अर्थात दिनहुँ तपाईले प्रयोग गरिरहेकै नुन उपयोगी हुन्छ ।

किनभने सोडियम, पोटाशियम र म्याग्नेशियम त अरु सबै नुनबाट पाइन्छ तर आयोडिन मिल्दैन । धेरैजसो प्याकेटबन्द टेबल साल्टलाई आयोडाइन्ज्ड गरिएको हुन्छ । आयोडिन हाम्रो स्वास्थ्यका लागि एकदम फाइदाजक हुन्छ । यसको अभावले कतिपय गंभिर रोग लाग्न सक्छ, जस्तो थाइराइड ।

प्रकाशित मितिः २०७८ साउन २२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション