किन आउँछ डकार ?

0

काठमाडौं । सामान्यतः खाना खाइसकेपछि डकार आउनुलाई खाना पच्ने संकेत मानिन्छ । तर घरीघरी (छिन छिनमा) डकार आउनु स्वास्थ्यमा कुनै समस्या भएको संकेत पनि हुन सक्छ ।

यसरी छिनछिनमा डकार आउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन । यो कुनै रोग लाग्नुको संकेत पनि हुन सक्छ । डकार आउनाले एसिड रिफ्लेक्सन, एसिडिटी र कैयौं गम्भीर समस्या हुन सक्छन् । त्यसैले डकारलाई सामान्य रूपमा लिनु हुँदैन । यसले के संकेत गर्दैछ भन्नेमा ध्यान दिनुपर्छ ।

जब जम्मा भएको हावा पेटबाट भोजन नलीमा आउँछ तब एक किसिमको कम्पन हुन थाल्छ । जुन मुखबाट बाहिर निस्किन खोज्छ र निस्किदा आवाज आउँछ । यदि पेटको हावा बाहिर निस्किदा कम्पन नहुँदा आवाज पनि निस्किँदैन । यसका कारण यस्ता छन्:

कुनै मान्छेलाई अल्सर भएको छ भने पनि घरीघरी डकार आउँछ । यस्तो अवस्थामा छातीमा पीडा महसुस हुन सक्छ ।

सानो आन्द्रामा ब्याक्टेरिया बढ्नाले भनि लगातार डकार आउने समस्या सुरु हुन्छ । ब्याक्टेरियाका कारण ‘ड्यूडेनम’ (सानो आन्द्राको एक भाग) पनि प्रभाव पर्छ ।

यसले गर्दा लगातार डकार आउने समस्या हुन्छ । यस्तो अवस्थामा समय समयमा पेट जचाउँदा राम्रो ।

कुनै -कुनै मान्छेको छिटो छिटो र ठुल्ठुलो गाँस खाना खाने गर्छन् । यसको असर सोझै पाचनमा पर्छ ।

खाने बेला र हाइ गर्दा मुख खोल्दा मुखभित्र हावा पस्ने गर्छ । धेरै पटक यस्तो गर्दा डकार आउने गर्छ ।

पेट खाली हुँदा खाली ठाउँमा हावा भरिन्छ । यो हावा डकारको रुपमा निस्किने कोसिस गर्छ ।

कार्बोनेटेडक्स, जंक फूड, गोभी, केराउ, दाल जस्ता खानाले पेटमा ग्यास बनाउने गर्छ । प्रायः यी खानेकुरा खाएपछि डकार आउने गर्छ ।

स्मोकिङ गर्नेहरु चुरोटको धुवाँसँगै एकैपटक धेरै हावा भित्र तान्ने गर्छन् । त्यही हावा डकारका रुपमा बाहिर निकिन्छ ।

बच्न यसो गरौं

मुख बन्द गरेर खाना चपाउने र खाने बेलामा कुरा गर्नुहुँदैन ।

पानी, चिया वा अन्य अनकार्बोनेटेड पेयपदार्थ पिउनुपर्छ । कोर्बोनेटेड पेय पदार्थमा कार्बन डाइ अक्साइड ग्यास हुन्छ ।

आहारमा ग्यास बनाउने खालका खाना कम भन्दा कम खानुपर्छ । जस्तै दाल, ब्रोकाउली, बन्द गोभी, काउली, सला, प्याज, चकलेट, नाशपाती आदि । यिनको पाचन क्रममा ग्यास बन्छ जसले गर्दा डकार आउने गर्छ ।

खाना खानुभन्दा पहिले अदुवाको धुलो वा एक टुक्रा चपाएर खानाले डकार रोक्न सकिन्छ । यसका लागि अदुवा वा महको चिया पनि पिउन सकिन्छ ।

एक गिलास कागती पानी तथा सोडा मिलाएर पिउनुपर्छ । यसले डकार आउने समस्यालाई तुरुन्त रोक्छ ।

यसले पाचन प्रक्रियामा पनि सघाउँछ । मेवाको खाएर पनि यस्तो समस्यालाई रोक्न सकिन्छ । यसलाई सधै खाँदा झनै राम्रो । एजेन्सी

प्रकाशित मितिः २०७८ साउन २२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション