मिठाई भन्दा ड्राइफ्रुट्स कयौ गुना स्वास्थका लागि उपयोगी

0

काठमाडौं । ड्राइफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । यसमा आवश्यक चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पनि हुन्छ । यसबाट प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुने भएकाले रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । ड्राइफ्रुट्स खेलाडीहरूका लागि पनि उपयोगी मानिन्छ । यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी हुन्छ जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा प्रदान गर्छ ।

ड्राइफ्रुट्स स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । यसको प्रयोग चाडपर्व, पूजा, व्रतबन्ध तथा त्यसै खानका लागि गरिन्छ । ड्राइफ्रुटमा काजु, बदाम, ओखर, अन्जिर, खुर्पानी, छोहारा, किसमिस आदि पर्छन् । यसमा कार्बोहाइड्रेड थोरै र प्रोटिन धेरै हुने भएकाले यसको नियमित प्रयोग उच्च रक्तचाप तथा मुटु रोगीका लागि फाइदाजनक हुने मुटु रोग विशेषज्ञ ओममूर्ति अनिल बताउँछन् ।

यसमा भएको राम्रो कोलस्ट्रोलले मुटुमा आउने रोकावटको सम्भावना घटाउँछ । ड्राइफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि राम्रो मानिन्छ । यसमा आवश्यक चिल्लो पदार्थ तथा अनस्याचुरेटेड फ्याट पनि हुन्छ । यसबाट प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुने भएकाले रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । ड्राइफ्रुट्स खेलाडीहरूका लागि पनि उपयोगी मानिन्छ ।

यसमा प्रशस्त मात्रामा प्राकृतिक चिनी हुन्छ जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा प्रदान गर्छ । प्राकृतिक रूपमा चिल्लो पदार्थ भए पनि सबै किसिमका ड्राइफ्रुट्स विभिन्न पोषक तत्वयुक्त हुन्छन् । स्वास्थ्यका हिसाबले यी लाभदायक हुने भए पनि यसमा क्यालोरी बढी हुने भएकाले धेरै खाँदा तौल बढ्नुका साथै शारीरिक हानी पनि हुनसक्छ । त्यसैले दिनमा १ देखि २ मुठी मात्र ड्राइफ्रुट्स खानुपर्छ ।

काजु
काजुमा मोनोस्याचुरेटेड फ्याटी एसिड हुन्छ र यसले मुटुलाई फाइदा पुर्याउँछ । यसको सेवनले आँखालाई पनि फाइदा गर्छ । यसमा बढी मात्रामा क्यालोरी पाइने भएकाले एक दिनमा ५–७ वटाभन्दा बढी खानुहुँदैन । सोडियमको मात्रा उच्च हुने भएकाले रक्तचापका बिरामीले पनि धेरै काजु खानुहुँदैन । काजुमा भिटामिन ए, बी, सी तथा खनिज आदिका साथै आइरन तथा जिंकसमेत पाइन्छ ।

ओखर
ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ । यसले मस्तिष्क स्वस्थ राख्न सहयोग पुर्याउँछ भने रक्तप्रवाह पनि नियमित गराउँछ । ओखरमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड हुन्छ । ओखर भिटामिन ए, बी ६, बी १२, सी, डी, ई तथा केयुक्त हुन्छ । यसमा क्याल्सियम, मिनरल्स, म्याग्नेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रशस्त मात्रामा पाइन्छ ।

ओखर प्रोटिन तथा एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । बिहान र दिउँसो दुईवटा ओखर खाए कोलस्ट्रोल नियन्त्रणमा रहन्छ । ओखर खाए छिटो भोक लाग्दैन, यसले ओभर इटिङबाट जोगाउँछ । ओखर तौल नियन्त्रणमा समेत सहयोगी हुन्छ ।

छोहारा
छोहारामा प्रशस्त मात्रामा भिटामिन, आइरन, क्याल्सियम, जिंक तथा म्याग्नेसियम पाइन्छ । यसको सेवनले शरीरमा शक्ति प्रदान गर्छ । यसले शरीर बलियो बनाउँछ । बिहान–बेलुकी छोहारा चपाएर खाए कब्जियतबाट छुटकारा पाइन्छ । यसले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ । नियमित रूपमा छोहारा खाए शरीरमा रगतको मात्रा बढ्छ । यसमा प्रशस्त क्याल्सियम हुने भएकाले हड्डी बलियो हुन्छ । मधुमेह रोगीका लागि पनि छोहारा फाइदाजनक मानिन्छ ।

अन्जिर
अन्जिरमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसको सेवनले रगतको सन्तुलन कायम रहन्छ । यसले कब्जियतमा पनि फाइदा पुर्याउँछ । यो फाइबरयुक्त हुन्छ भने यसले तौललाई सन्तुलनमा राख्छ । अन्जिर स्तन क्यान्सरका लागि पनि उपयोगी फल हो । यसबाट क्याल्सियम प्राप्त हुन्छ । त्यसैले यो हड्डीको विकासमा सहयोगी हुन्छ । अन्जिर मुटु रोगीका लागि पनि फाइदाजनक मानिन्छ ।

काजी बदाम
यसमा सन्तुलित मात्रामा फोलेट हुन्छ । यो गर्भवती तथा सुत्केरी महिलाका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्याल्सियम तथा भिटामिन ई पाइन्छ । तौल बढी भएकाले पनि यसको नियमित सेवन गर्नु लाभप्रद हुनुका साथै मुटु रोग तथा क्यान्सरबाट जोगिन सकिन्छ ।

पेस्ता
पेस्तामा प्रोटिन, पोटासियम, एन्टिअक्सिडेन्ट तथा भिटामिन ई पाइन्छ । यसले छालालाई घामको किरणबाट हुने ड्यामेजबाट सुरक्षा प्रदान गर्छ । पेस्ताको नियमित सेवन गरे मस्तिष्क तेज हुनुका साथै रोग प्रतिरोधक क्षमताको विकास हुन्छ । यसले ह्दयघातबाट जोगाउँछ ।

कटुस
कटुसबाट फाइबर, भिटामिन सी, पोटासियम, फोलेट, भिटामिन ई तथा फाइबर प्राप्त हुन्छ । यसमा भएको मोनोस्याचुरेटेड फ्याटी एसिडले कोलस्ट्रोललाई सन्तुलनमा राख्छ । यसमा चिल्लो कम हुनुका साथै रगतमा चिनीको मात्रा पनि कम हुन्छ । यसमा फोलेट पाइने भएकाले रक्तअल्पता हुन दिँदैन । कटुसमा पर्याप्त मात्रामा भिटामिन ई पाइने भएकाले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।

किसमिस
किसमिसमा ग्लुकोज हुन्छ । यसको नियमित प्रयोगले पाचन शक्ति बलियो बनाउँछ । यसमा प्रोटिन तथा अन्य भिटामिन पाइन्छ । किसमिस आँखासम्बन्धी रोगका लागि लाभदायक मानिन्छ । यसले एसिडिटीमा पनि फाइदा पुर्याउँछ । यो एन्टिब्याक्टेरियल हुन्छ ।

नरिवल
अन्य फ्याटको तुलनामा नरिवलमा कम क्यालोरी हुन्छ । यसमा आमाको दूधमा पाइने लाउरिक एसिड पाइन्छ । कमजोरी भएका बेला नरिवल खाए शक्ति प्राप्त हुन्छ । यसको सेवनले थकान पनि कम हुन्छ । नरिवलले मुटु रोग, मधुमेह तथा थाइराइड हुने सम्भावना कम गर्छ ।

प्रकाशित मितिः २०७८ साउन २१ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション