पोखरामा बसबाट ओर्लने क्रममा लडेर युवतीको मृत्यु
कास्की : पोखरा महानगरपालिका–१७ मा आज बिहान बसबाट ओर्लने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्वत स्थायी ठेगाना भई हाल पोखरा बस्ने २६ वर्षीया सरीता पौडेल रहेको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान १० बजे ग १ क २४९९ नम्बरको बालोदय स्कुलको बसबाट ओर्लने क्रममा उनी अचानक लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी पौडेलको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पतालमा मृत्यु भएको हो ।बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
प्रकाशित मितिः २०७६ पुस ८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७