आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
काठमाडौं । आज शुक्रबार सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचनन्दी व्यवसायी संघका अनुसार हिजो बिहीबार सुन प्रति तोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, आज शुक्रबार चाँदी प्रति तोला ७५ रुपैयाँ बढेको छ । आज चाँदी एक तोको २१ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदी एक तोलाको दुई हजार ७५ रुपैयाँ थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२