एमाले र माओवादीका १५७ सांसदले दर्ता गराए लोकमानविरुद्ध महाअभियोग प्रस्ताव
-
एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितको हस्ताक्षर
-
माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदको हस्ताक्षर
३ कात्तिक, काठमाडौं । एमाले र माओवादीका १५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा बुधबार साँझ पौने ५ बजे महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् ।एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् ।साभार कान्तिपुर
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७० वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०