यी हुन् महिला संघमा विजयी हुनेहरु (सूचीसहित)
१ असोज , काठमाडौ । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष चयन भएकी छिन् ।शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा उनले जित हात पारेकी हुन् । रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उमेदवार हुन् ।
उनले नेता रामचन्द्र पौडेल पक्षधर उमेदवार मिना पाण्डेलाई पराजित गरिन् । रेग्मीले ९९८ मत ल्याएकी थिइन् भने पाण्डेले ७९७ मत ल्याएकी थिइन् । त्यस्तै महासचिवमा पनि संस्थापन प्यानलकी धना खतिवडा र कोषाध्यक्ष जानकी सिंहले जित हात पारेका छन् ।मतदानमा कूल १८१४ मत खसेको थियो । ५६ उमेदवारका लागि झन्डै डेढ सयको उमेदवारी परेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ माघ २०८१ १६:३६
भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
९ माघ २०८१ १२:५८
‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
९ माघ २०८१ १४:२५
प्रधानमन्त्री ओली अस्वस्थ
८ माघ २०८१ १४:२१
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
९ माघ २०८१ १४:३०