भारत सन्धी सच्याउन तयार
२५ भदौ, काठमाडौं । सुपुर्दगी सन्धी तथा पारस्परिक कानुनी सहायता (एमएलए) को मस्यौदा नेपालको कानुनअनुसार परिमार्जन गर्न भारत सहमत भएको छ।
शुक्रबार नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत गृहसचिव स्तरीय दुई दिने बैठकमा भारत सुपुर्दगी र एमएलएको मस्यौदा परिमार्जन गर्न सहमत भएको छ।
सुपुर्दगी सन्धि र एमएलएको मस्यौदामा भारतले राखेका केही बुँदा नेपालको कानुनसँग मेल नखाने भन्दै त्यसमा परिमार्जन गर्न नेपाली पक्षले प्रस्ताव गरेको थियो। त्यसमा भारतीय पक्षले सहमति जनाएको जानकारी बैठकमा सहभागी एक अधिकारीले दिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१३ कार्तिक २०८१ १५:३५
सिटिजन लाइफ इन्स्योरेन्सको मैतीदेवीमा नयाँ शाखा सञ्चालनमा
११ कार्तिक २०८१ १२:०८
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई
१२ कार्तिक २०८१ १३:१५
नेपाल अमेरिकासँग तीन विकेटले पराजित
११ कार्तिक २०८१ ११:५९
एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री
११ कार्तिक २०८१ १२:१९