माग पूरा नभए सत्याग्रह गर्नेः डा केसी
१८ भदौ। त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहोर्याएका छन्।
आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग आज भएको भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म सरकारले उक्त माग पूरा गर्नेतर्पm कुनै चासो नदिएकोमा दुःख व्यक्त गरे।
डा.केसीले मेडिकल कलेज खोल्दै नखोल्न भनेर आपूmले नभनेको भन्दै गाउँका दिनदुःखी जनतालाई बढी फाइदा पुग्ने ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोल्न दिएको सुझाव जायज भएको दाबी गरे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२३ भदौ २०८१ ५:५५
दयाहाङ र मिरूना अभिनीत फिल्म ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङमा
२३ भदौ २०८१ ८:३०
बलिउड अभिनेत्री दीपिका बनिन् आमा
२५ भदौ २०८१ ६:३२