गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

0

काठमाडौं । गर्भावस्थामा महिलाको छालामा विभिन्न प्रकारको परिवर्तन देखा पर्छ । यसबेला छाला संवेदनशील हुने भएकाले डाबर आउने, चायापोतो आउने, चिलाउने, छाला सुक्खा हुने जस्ता समस्या देखा पर्छन् । यी समस्या गर्भावस्थामा सामान्य नै भएपनि कहिलेकाहीं जटिल समेत बन्न सक्छ ।

छालासम्बन्धी समस्या गर्भावस्थाको कुनै पनि चरणमा देखा पर्न सक्छन् । खासगरी दोस्रो र तेस्रो त्रैमासिकमा यस्ता समस्या देखिन्छन् ।

छाला चिलाउने समस्या ‘कोलेस्टेसिस’

गर्भावस्थामा प्रोजेस्टोन हार्मोनको मात्रा बढी हुन्छ । प्रोजेस्टोनको मात्रा बढी हुँदा त्यसले पित्तथैलीबाट आउने पित्तको प्रवाहमा असर गर्छ, जसले गर्दा गर्भवती महिलामा शरीर चिलाउने समस्या देखा पर्छ । विशेषगरी हत्केला र पैताला धेरै चिलाउने समस्या हुन्छ । यो समस्या गर्भावस्थाको तेस्रो चरणमा देखा पर्छ ।

पेटको बच्चा ठूलो छ, पेटमा एक भन्दा बढी बच्चा हुर्किरहेको छ र पहिलो बच्चा जन्माउने महिलामा छालासम्बन्धी समस्या धेरै देखा पर्छ ।

गर्भावस्थामा देखापर्ने छालासम्बन्धी अन्य समस्या

‘एक्जिमा’ एलर्जी

गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता निकै कमजोर भएमा एक्जिमाको जोखिम बढ्न सक्छ । यो बेला छाला सुक्खा हुने हुँदा संक्रमणको जोखिम बढ्छ, जसले एक्जिमाको सिकार हुन सक्छन् ।

चायापोतो

गर्भावस्थामा अनुहारको छालामा चायापोतो देखिने समस्या पनि धेरैमा देखा पर्छ । चायापोतो गर्भावस्थाको दोस्रो तीन महिनाबाट देखिन थाल्छ । यो बढ्दै जान सक्छ । गर्भावस्थामा छाला संवेदनशील हुन्छ, त्यही कारण अनुहारमा चायापोतो आउने सम्भावना बढ्छ ।

स्ट्रेच मार्क

गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिवर्तन हुनु, गर्भाशय बढ्नु जस्ता कारणले गर्भवती महिलालाई स्ट्रेच मार्क हुन्छ । जब छालामा अचानक बढी परिवर्तन हुन्छ, तब छालामा समावेश कोलाजन र इलास्टिन, जसले छालालाई टाइट राख्छ, त्यो स्ट्रेच भएर टुक्रिन्छ । यही कारण गर्भावस्थामा स्ट्रेच मार्कको समस्या देखा पर्छ ।

डण्डीफोर

गर्भावस्थामा डण्डीफोरको समस्या पनि सामान्य रूपमा देखा पर्छ । यो बेलामा हुने हार्मोनल परिवर्तनको कारण डण्डीफोरको समस्या निम्तिन्छ । गर्भावस्थामा छाला संवेदनशील हुने र एन्ड्रोजन हार्मोनको स्तर बढ्ने कारणले डण्डीफोरको समस्या देखा पर्छ ।

छाला कालो हुने

गर्भावस्थामा नाइटो भन्दामुनि कालो लाइन देखा पर्ने पनि हुन्छ । अनुहार, स्तन कालो हुने र बिस्तारै सम्पूर्ण शरीर नै कालो हुने हुन्छ । यस्तोमा शरीरको छालामा भएको परिवर्तन कुनै रोग पो हो कि भन्ने पनि लाग्न सक्छ । तर यो पनि गर्भावस्थामा हुने छालाको सामान्य समस्या हो यसबाट खासै आत्तिनु पर्दैन ।

डाबर आउने

गर्भावस्थामा आगोले जलेको जस्तो फोका उठ्ने समस्या पनि देखिन सक्छ । यस्तो समस्या देखिएको खण्डमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । साथै केही गर्भवती महिलामा पेट तथा तिर्घामा सानो सानो बिमिरा आउने समस्या पनि हुनसक्छ ।

गर्भावस्थामा छालको समस्या देखिए के गर्ने ?

गर्भावस्थामा सामान्यदेखि जटिल किसिमका छालाको समस्या देखिन सक्ने भएकाले धेरै प्रकारको उपचार वा औषधिको प्रयोग गर्न हुँदैन । यसबेला छालामा स्याहारमा विशेष ध्यान दिनुपर्छ । गर्भावस्थामा छालाको सामान्य समस्या देखियो भने छालालाई सुक्खा हुन नदिन नियमित मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

गर्भवती हुनु भन्दा पहिले नै छालासम्बन्धी केही समस्या छ भने त्यसको उपचार गरेर मात्र गर्भवती भयो भने छालाको जटिल समस्या निम्तिने जोखिम कम हुन्छ । गर्भावस्थामा महिलाले एलर्जी हुने कुरा याद गरेर एलर्जीबाट जोगिएर पनि छालाको समस्याबाट बच्न सक्छन् । छालासम्बन्धी सामान्य समस्या देखिएमा जटिल हुन नदिन घाममा धेरै समय नबस्ने, सनस्क्रिनको प्रयोग गर्ने, पूरा बाहुला भएको कपडा लगाउने गर्नुपर्छ ।

कतिपय अवस्थामा गर्भवती महिलाको अवस्था हेरेर यसको उपचार गर्नुपर्छ । गर्भावस्थामा जटिल प्रकारको छालासम्बन्धी समस्या देखा परेमा भने जुन पायो त्यही औषधि सेवन गर्न मिल्दैन । त्यसैले अस्पताल गएर चिकित्सकको सल्लाहमा गर्भावस्थालाई असर नगर्ने किसिमको औषधि सेवन गर्नुपर्छ ।

प्रकाशित मितिः २०८१ बैशाख ०५ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション