यी हुन्, ​विश्वका सबैभन्दा धनी १० अभिनेताहरु

0

एजेन्सी । फोब्र्स म्यागजिनले विश्वका सबैभन्दा धनी १० अभिनेताको सूची सार्वजनिक गरेको छ । उनीह?को कुल सम्पत्तिको मूल्यसमेत खुलाइएको छ ।
विश्वका १० धनी अभिनेतामा दुईजना बलिउडका पनि परेका छन् । अभिनेता अमिताभ बच्चन र शाह?ख खान फोब्र्सले सार्वजनिक गरेको यो सूचीमा परेका हुन् ।


१. मर्व ग्रिफिन


फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा मर्व ग्रिफिन रहेका छन् । सन् १९२५ मा जन्मेका मर्व ग्रिफिनको १० वर्ष अघि निधन भइसकेको छ । अहिलेसम्म पनि उनको जति सम्पत्ति कुनै अभिनेताले कमाउन सकेका छैनन् । उनको सम्पत्ति एक अर्ब डलर अर्थात् १ खर्ब रुपैयाँ छ ।

२. जेरी सिनफेल्ड

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा दोस्रो नम्बरमा जेरी सिनफेल्ड रहेका छन् । उनी अमेरिकाका चर्चित कमेडियन तथा अभिनेता हुन् । उनी रात्रीकालीन टिभी शो को लागि पनि उत्तिकै प्रसिद्ध छन् । उनको कुल सम्पत्ति ८२० मिलियन डलर अर्थात् ८३ अर्ब रुपैयाँ छ ।

३. शाहरुख खान

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा तेस्रो नम्बरमा बलिउडका अभिनेता शाहरुख खान रहेका छन् । उनले थुप्रै चर्चित फिल्म दिएका छन् । उनी अभिनेता मात्र नभएर निर्माता, कार्यक्रम प्रस्तोता पनि हुन् । उनको कुल सम्पत्ति ६०० मिलियन डलर अर्थात् ६१ अर्ब रुपैयाँभन्दा बढी छ ।

४. अमिताभ बच्चन

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा चौथो नम्बरमा बलिउड अभिनेता अमिताभ बच्चन रहेका छन् । उनी प्लेब्याक सिंगर र कार्यक्रम प्रस्तोता पनि हुन् । शताब्दीकै चर्चित अभिनेताको रुपमा प्रसिद्धि कमाएका उनको कुल सम्पत्ति ५०० मिलियन डलर अर्थात् ५१ अर्ब रुपैयाँ छ ।

५. टम क्रुज

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा पाँचौं नम्बरमा टम क्रुज रहेका छन् । उनले हलिउडको एक्शन स्टारको रुपमा निकै नै प्रसिद्धी कमाएका छन् । उनले रेन म्यान र मिशन इम्पोशिवल जस्ता फिल्महरुबाट व्यावसायिक सफलता पनि हात पारेका हुन् । उनको कुल सम्पत्ति ४८० मिलियन डलर अर्थात् झण्डै ४९ अर्ब रुपैयाँ छ ।

६. मेल गिब्सन

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा छैठौं नम्बरमा मेल गिब्सन रहेका छन् । उनले आफुलाई विश्वका दर्शकहरुको माझमा एक्सन हिरोको रुपमा चर्चित बनाएका छन् । उनी कुल सम्पत्ति ४२५ मिलियन डलर अर्थात् झण्डै साढे ४३ अर्ब रुपैयाँ छ ।

७.जोनी डेप

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा सातौं नम्बरमा जोनी डेप रहेका छन् । डेप पाईरेट्स अफ द क्यारावियन को श्रृंखलामा कप्तान ज्याक स्पेरोको भूमिकाबाट चर्चित भएका एक अमेरिकी अभिनेता हुन् । उनको कुल सम्पत्ति ४२० मिलियन डलर अर्थात् ४३ अर्ब रुपैयाँ सम्पत्ति छ ।

८.टाइलर पेरी

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा आठौं नम्बरमा टाइलर पेरी रहेका छन् । १९६९ मा जन्मेका अमेरिकी अभिनेता पेरी २०११ मा १३० मिलियन डलर सहित सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा परेका थिए । हाल उनको कुल सम्पत्ति ४२ अर्ब रुपैयाँभन्दा बढी छ ।

९.सिल्वेस्टर स्टेलान

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा नवौं नम्बरमा सिल्वेस्टर स्टेलान रहेका छन् । हलिउड फिल्ममा रक्की र रेक्बोको भूमिकाबाट चर्चामा आएका उनको कूल सम्पत्ति ४ सय ५ मिलियन डलर अर्थात् ४१ अर्ब रुपैयाँ छ ।

१०.बिल कस्बी

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा दशौं नम्बरमा बिल कस्बी रहेका छन् । उनी अमेरिकन स्ट्याण्ड–अप कमेडियन, अभिनेता, लेखक र गायक हुन् । उनी आफ्नो टिभी सो स्पाइ, द कस्बो सो, आई स्पाइ रिर्टन, द मेटोर म्यान र फिल्महरुका कारण विश्वका दर्शकमाझ चिनिएका छन् । उनको कुल सम्पत्ति करिब ४ सय मिलियन डलर अर्थात ४० अर्ब रुपैयाँ छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション