युएस बंगला विमान दुर्घटना : शवको पहिचानमै कठिनाई

0

काठमाडौं, ३० फागुन । युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएका शवलाई तत्काल उनिहरुका परिवारलाई बुझाउन कठिनाई देखिएको छ । दैनिकरुपमा पोष्टमार्टम गर्दा पनि कम्तिमा चार देखी पाँच दिन लाग्ने त्रिवि शिक्षण अस्पताल महाराञ्जगंजले जानकारी दिएको छ ।

सोमबार रातिसम्म ४९ वटा शव आएको र मंगलवार साँझसम्म ११ वटा शवको मात्र पोष्टमार्टम भएको छ । अधिकांश शव जलेकाले पहिचान खुल्न थप कठिनाई भईरहेको अस्पतालका फोरेन्सिक ल्याबका प्रमुख डा प्रमोद श्रेष्ठ जानकारी दिए । ‘अधिकाशंको मृत्यु जलेर भएको देखिन्छ तर मुख्य समस्या भनेको शवको पहिचान नै हो ।’ उनले अगाडी भने,‘सामान्य प्रक्रियाबाट गएपनि चार देखी पाँच दिन लाग्ने देखिन्छ, तर डिएनए परिक्षणमा जानुपर्ने अवस्था भयो भने अझै लामो समय लाग्न सक्छ ।’

पोष्टमार्टम छिटो छरितो गर्न नमिल्ने भन्दै अस्पतालले प्रक्रिया पुरा गरेर गर्दा समय लाग्ने बताएको छ । ४९ वटा शवमध्ये कुन नेपाली कुन विदेशी भनेर नखुलेकाले क्रम सख्या अनुसार पोष्टमार्टम भईरहेको छ । अस्पतालका अनुसार अहिले चार वटा चिकित्सकको टोली मध्ये दुई वटाले पोष्टमार्टम गरिरहेको छ भने अन्य दुई टोलीले शवमा देखिएका पहिचान गर्ने संकेतहरु टिपोर्ट गरिरहेका छन् ।

शव पहिचानका लागि सुरुवातमा प्रहरीसग मिलेर एन्टिमोटम डाटा अर्थात शवको व्यक्तिगत पहिचान, फिंगर प्रिन्ट, दाँत, लुगा र गरगहनाको टिर्पोट लिने काम भइरहेको डा। श्रेष्ठले जानकारी दिए । शव पहिचान गर्न सजिलो होस् भनेर मृतकका परिवारसग पनि अस्पतालले एन्टिमोटम डाटा मागेको छ । सवै शवको पोष्टमार्टम सकिएपछि परिवारबाट लिएको डाटासग मिलेर शवको पहिचान खुलेमात्र परिवारलाई दिने उनले बताए ।

‘परिवारले दिएको एन्टिमोटम डाटा र हामीले संकलन गरेको डाटा नमिले फिङगर प्रिन्टसग मिलाउने र त्यसमा पनि नमिले दात वा मृतकको अन्तिम पटक गरिएको मेडिकल रिपोर्टहरुबाट पहिचान खुलाइनेछ ।’ डा। श्रेष्ठले अगाडी भने,‘केही शवको हात समेत जलेका कारण फिङगर प्रिन्ट लिन कठिनाई भएको छ, त्यसबाट पत्ता नलागे डिएनए परिक्षणका लागी पठाउने छौं ।’

अहिलेसम्म पोष्टमार्टम गरिएका ११ वटा मध्ये हेरेर चिन्न सक्ने अवस्थामा कुनै पनि शव नरहेको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौं मेडिकल कलेज ९केएमसी० बाट ल्याइएका आठ शवबाहेक अन्य सबैको पहिचान गर्न गाह्रो रहेको बताए । ति शवमा प्रहरीले नै शवको नामको ट्याग लगाएर ल्याएको छ तर, क्रमसख्या अनुसार सबैको पोष्टमार्टम गरिसकेपछि मात्रै परिवारलाई जिम्मा लगाईने डा। श्रेष्ठले जानकारी दिए ।

पछिल्लो विवरण अनुसार दुर्घटनामा चालक दलका सदस्यहरुसहित ५१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार मृतक मध्ये २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेका थिए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション