क्लिन फिड असर : कार्टुन च्यानल र सीएनएन सधैंका लागि बन्द

0

काठमाडौं । गत शनिबारदेखि नेपालमा क्लिन फिड लागू भएको छ । त्योसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएका छन् । यसको अर्थ नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन हेर्नुपर्ने वाध्यताको अन्त्य भएको छ ।

यसरी विज्ञापनरहित च्यानल प्रसारण गर्नु विज्ञापन ऐन–२०७६ को प्रावधान लागू भएसँगै हाल कतिपय विदेशी च्यानलको प्रसारण रोकिएको छ । भने, कतिपय च्यानल बन्द नै हुने भएका छन् ।

पछिल्लो अपडेट अनुसार कार्टुन च्यानल र सीएनएन नेटवर्क सँधैका लागि बन्द हुने भएका छन् । डिसहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यका अनुसार कार्टुन नेटवर्क, सीएनएन इन्टरनेश्नल, कार्टुन च्यानल पोगो, वार्नर ब्रदर लगायतका च्यानल पूर्ण रुपमा बन्द भएका छन् ।

‘कार्टुन नेटवर्क, सीएनएन इन्टरनेश्नल, कार्टुन च्यानल पोगो, वार्नर ब्रदर च्यानलले आफ्नो सेवा सँधैको लागि बन्द गरिएको जानकारी दिएको छ,’ आचार्यले भने, ‘यसले बालबालिकाले हेर्ने कार्टुनका साथै सीएनएन जस्ता चर्चित च्यानल हर्ने नपाइने भएको छ ।’

यसअघि स्टार नेटर्वक, कलर्स, बिबिसी, लगायतका च्यानल बन्द भएका छन् । हाल क्लिन फिडका लागि आवश्यक पुर्वाधार तयार नभएको भन्दै यी च्यानलले आफ्नो प्रसारण बन्द गरेका छ्न ।

यद्यपि यी च्यानलको हकमा भने दशैं पछि पुनः प्रसारण हुने उल्लेख गरिएको छ । तर, कार्टुन च्यानल र सीएनएन भने सँधैको लागि बन्द हुने भएका छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション