अमेरिकामा अभिनेता सरोज खनालको लघु चलचित्र ‘छाउ पीडा’ प्रदर्शन

0

काठमाडौं । अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ । चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु चलचित्र कवि नवराज पराजुलीको कविताबाट उत्प्रेरित भै चलचित्र बनाएको कलाकार खनालले बताए ।

कोरोना महामारीको कारण केही सीमित व्यक्ति र परिवारहरु चलचित्र हेर्न आमन्त्रित गरिएको थियो । चलचित्र हेर्ने आउने सबैको तापक्रम लिइएको थियो भने भर्जिनियाको गभर्नरले दिएको मार्गदर्शन अन्तर्गत दूरी कायम तथा मास्क (मुखावरण)लगाएर आएका थिए ।

एक महिनाको लागि परिवार भेट्न अमेरिका आएका कलाकार ५ महिना बस्नु परेको अवस्थामा खनालले नेपाल उड्नु अघि अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई ‘छाउ पीडा’मा अभिनय गराउन सफल भएका छन् ।

चलचित्र बनाउनु चुनौती थियो र केही भाषा त्रुटि हुन् सक्छ कारण , कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरुलाई अभिनय गराउनु थियो । तरपनि खनालले चलचित्रमा बालिकाहरुले गरेको अभिनय देख्दा निकै नै भावुक हुन्छु भनेका छन् ।

केसी डान्स सेन्टरको ब्यानर(निर्माण)मा निर्माण भएको पहिलो लघु चलचित्र छाउ पीडा हो । सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरका संस्थापक नृत्य निर्देशकद्वय नविन केसी तथा लुना श्रेष्ठ हुन भने यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।

उक्त चलचित्रमा कलाकारहरुमा अङ्किता कोइराला,रोमा भण्डारी, दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल रहेका छन् । आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठले अभिनय गरेका छन् ।

चलचित्र केसी डान्स सेन्टरको युट्युबमा सार्वजनिक हुनेछ । कार्यकम प्रस्तोताको भूमिका परशु तिमिल्सिनाले गरेका थिए ।

प्रकाशित मितिः २०७७ असोज १२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション