कोरोनाका कारण हल खुल्ने र सुटिङको चहलपहल ठप्प

0

काठमाडौ । साउन १५ गतेबाट लागू हुनेगरि नेपाल सरकारले काठमाण्डौ भित्रने सवारी साधनलाई बेलुकी ७ बजेबाट बिहान ७ बजेसम्मका लागि पूर्ण रुपमा निषेध गर्ने निर्णय गर्यो । यसले, भदौ १ गतेबाट लामो दुरीको गाडी चलाउने सरकारी निर्णय के हुन्छ भन्ने अन्यौलता देखिएको छ ।

यस्तै, अन्यौल चलचित्र भवनहरु कहिलेबाट खुल्छन् भन्नेमा पनि छ । चलचित्र संघका पदाधिकारीहरुले चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्डसँग निरन्तर छलफल त गरिरहेका छन्, तर हल कहिलेबाट खुल्छ भन्न उनीहरुले सक्ने अवस्था छैन । किनकी, देशभर लकडाउन समाप्त भएको घोषणासँगै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसले पनि भदौको अन्तिमबाट हल खुलाउने र दशैंका लागि माहोल तयार गर्ने हल संचालकहरुको योजना पुरा हुने छनक देखिएको छैन ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन्-‘हामीले चलचित्रसँग सम्बन्धित निकायहरुसँग निरन्तर छलफल गरिरहेका छौं । तर, कोरोना भाइरसको त्रास अझै बढेकाले हल कहिलेबाट खुल्छ भन्ने अन्यौल नै छ । हाम्रो तयारी भदौको अन्तिमबाट खोलेर दशैंका लागि माहोल बनाउने भन्ने हो । तर, अहिले नै मिति तोक्न सकिदैन ।’

चलचित्र भवन खुल्ने वित्तिकै दर्शक आउने पनि होइनन् । दर्शकलाई हलसम्म तान्नका लागि पर्याप्त चलचित्र पनि छैनन् । रिलिजका लागि तयार भएका चलचित्रका निर्माताहरु तत्काल चलचित्र रिलिज गर्ने सोचमा छैनन् । अध्यक्ष प्रधान भन्छन्–‘अधिकांश निर्माताहरु चलचित्र रिलिजका लागि तयार छैनन् । पुराना चलचित्र चलाएर हल खर्च धान्न सकिदैन । यसैले पनि हललाई चलचित्रको अभाव हुने देखिएको छ ।’

बलिउडका अधिकांश चलचित्र पनि डिजिटल प्लेटफर्ममा रिलिज भएकाले तिहार अगाडि चलचित्र रिलिज हुने संभावना छैन । भारतमा भदौ १५ गतेसम्म हल नखोल्ने निर्णय सरकारले गरिसकेको छ । यसैले, यसको प्रभाव नेपालमा पर्ने निश्चित छ ।

चलचित्र संघले हल खुलेपछि सुरक्षाका मापदण्ड अपनाएर अगाडि बढ्ने तयारी गरेको छ । तर, सरकारले तत्काल हल खोल्न अनुमती दिने अवस्था देखिएको छैन । अध्यक्ष प्रधान निराश हुँदै भन्छन्-‘हामीले देशभरका हल संचालकहरुसँग छलफल गरिरहेका छौ । तर, अवस्था एक हप्तामा नै परिवर्तन हुन्छ । यसैले, हल लामो समयसम्म बन्द हुने अवस्था देखिन्छ ।’

उनले, सरकारले आफूहरुलाई आश्वासन मात्र दिएको भन्दै गुनासो पनि व्यक्त गरे । चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारीहरु चलचित्र क्षेत्रलाई चलायमान बनाउनुपर्छ भन्ने पक्षमा त देखिएका छन् । तर, चलचित्रको छायांकन र प्रदर्शनको आशा निराशामा बदलिदैछ । यसले, सबैभन्दा बढी मर्कामा हल संचालकहरु परेका छन् ।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション