प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष
९ कात्तिक, काठमाडौं । नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकाल्दै मोर्चालाई फिर्ताको निर्णय गर्न अपिल गरेको छ ।
रौतहटको गौरुमा तीन दिनदेखि जारी संघीय कार्यसमितिको विस्तारित बैठकबाट सद्भावनाले यस्तो निष्कर्षसहित फिर्ताको अपिल गरेको प्रवक्ता डिम्पलकुमारी झाले बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनका बीचमा भएको तीनवुँदे सहमति अनुसार संविधान संशोधनका विषयमा सरकार गमभीर नभएको आरोप लगाउँदै सद्भावना पार्टी यस्तो निष्कर्षमा पुगेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९