यी हुन धेरै दुर्घटना हुने चार सडक
१ कात्तिक, काठमाडौं । सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ। सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ राम्दी सडकखण्ड १२ किलोमिटर, लमही तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ भारण्डा रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको छ।यी सडकलाई विभागले ब्याल्क स्पट मानेको विभागले सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००