भूकम्पपछि एमाले नेताका सम्पत्ति विवरणसम्बन्धी कागजात हराए !
१ असोज , काठमाडौं । १२ वैशाखको भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराएको पाइएको छ ।कागजात हराएपछि एमालेले नयाँ ढाँचामा समपत्ति विवरण अद्यावधिक गर्ने भएको छ ।गत वर्ष १२ वैशाख र २९ मा गएको भूकम्पले एमालेको तत्कालीन बल्खुस्थित पार्टी कार्यालय सार्ने क्रममा नेताहरुको सम्पत्ति विवरणसँग जोडिएका कागजात हराएको केन्द्रीय अनुशासन आयोगले जनाएको छ ।
केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरोका नेतासहित एक सय ८४ जना केन्द्रीय सदस्य, एक सय ८२ सांसद, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरु, पार्टीको सिफरिसमा राजनीतिक नियुक्ति पाएका नेता कार्यकर्ताको कागजात हराएको हो ।अब पुनः विवरण माग गरेर कम्प्युटर सिष्टममा सुरक्षित गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१