राहत हिनामिना गर्ने एनजीओकर्मी पक्राउ
१६ भदौ, काठमाडौं । गैरसरकारी संस्थाको आवरणमा अपारदर्शी आर्थिक कारोबार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि प्रहरीले अनुसन्धान थालेको छ।
अनुसन्धानकै क्रममा व्युरोले ३ करोड १७ लाख ४६ हजार रुपैयाँ अपचलन गर्ने बुद्धिष्ट जनअधिकार मञ्च नेपालका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको खबर आजको कारोबार दैनिकमा समाचार छ।
०७० सालमा दर्ता भएको उक्त संस्थाले भूकम्प प्रभावितका नाममा संकलित रकम राहतथ वितरणको किर्ते भर्पाइ बनाएर हिनामिना गरेको पनि खुलेको छ।
राहत विरतरणको किर्ते कागजात बनाउन कतिपय जिल्ला प्रशासन र गाविसका कर्मचारीमाथि पनि व्युरोले अनुसन्धान थालेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
१९ जेठ २०८२ १२:२९
आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१