शून्य ब्याजदर किस्ताबन्दीमा सामसङका फोन किन्न अब नागरिकता भए पुग्ने

0

काठमाडौं । सामाजिक सञ्जालमा अहिले नागरिकताकै भरमा सामसङ ग्यालेक्सी फोन शून्य ब्याजदर किस्ताबन्दीमा खरिद गर्न मिल्ने भन्दै अनेकौं विज्ञापन भइरहेको देखिन्छ । कतिपय प्रयोगकर्तामा यो साँच्चिकै अफर तथा क्याम्पेन हो अथवा कसैले स्क्याम (ठगी)को रूपमा फैलाइरहेको हो भन्ने दुविधा समेत रहेको पाइएको छ ।

नेपालका लागि सामसङका उत्पादनको आधिकारिक वितरक मध्येको हिम इलेक्ट्रोनिक्सले यो अफरको आधिकारिकता पुष्टि गरेको हो । ‘इन्स्टा फाइनान्स’ नामक क्याम्पेनको रूपमा सामसङका आधिकारिक वितरकले नै यस किसिमको क्याम्पेन सुरु गरेको एजेन्सीले जनाएको छ ।

नेपाली बजारमा सबैभन्दा लोकप्रिय स्मार्टफोनको रूपमा रहेको सामसङ मोबाइलका लागि हुलास फिनसँगको सहकार्यमा गत वर्ष नै नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याइएको थियो । जसले ग्राहकहरूलाई शून्य ब्याजदर ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने सुविधा दिने गर्छ ।

अब भने सामसङ यो सुविधाको लिन ग्राहकले आफ्नो र आफ्नो ग्यारेन्टर (साक्षी बसिदिने व्यक्ति) को नागरिकता ल्याए पुग्ने गरी उक्त इन्स्टा फाइनान्सिङलाई थप सहज बनाइएको हो । हुन त पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया त्यति धेरै झन्झटिलो भने थिएन । तर सो प्रक्रियाको लागि अरू पनि थप कागजात जुटाउनु पर्ने बाध्यता रहेको थियो ।

अब भने ग्राहकले आफ्नो र आफ्नो ग्यारेन्टरका दुई–दुई ओटा पासपोर्ट साइजको फोटो र नागरिकता बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ प्लाजा र डिलरमा जानु पर्नेछ । जहाँबाट ग्राहकले २० हजार रुपैयाँ वा सो भन्दा बढी मूल्य भएको कुनै पनि सामसङ ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याजदर रहेको ईएमआई (किस्ताबन्दी) मा प्राप्त गर्न सक्नेछन् । यसका लागि ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ ।

इन्स्टा फाइनान्सका साथै ग्राहकले १८ वैशाख २०८१ सम्म आफ्नो कुनै पनि पुरानो मोबाइल दिएर नयाँ ग्यालेक्सी एस२४ सिरिजका फोन लिन सक्नेछन् । यो अफर अर्कोस्टोर र सबको फोन लगायतका साझेदार प्लेटफर्म मार्फत उपलब्ध गराइएको छ ।

यो सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप पाँच हजार रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एक्स्चेन्ज गर्दा तीन हजार रुपैयाँ बोनस पाउनेछन् । यी सुविधा नेपालभर उपलब्ध रहेको बताइएको छ ।

प्रकाशित मितिः २०८० फागुन ३० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション