कमजोर पासवर्ड राखे एआईले केही सेकेन्डमै पत्ता लगाइदिने !

0

काठमाडौं । विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का सम्भावित क्षेत्रहरू निरन्तर अन्वेषण भइरहेका छन् । एआई कस्तो क्षेत्रमा सदुपयोग गर्न सकिन्छ भन्ने बहस एकातिर भइरहेको छ भने अर्कोतर्फ यसले पार्ने नकारात्मक प्रभावबारे उत्तिकै चर्चा भइरहेको छ ।

पछिल्ला केही महिना साइबर सुरक्षाको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोग हुनसक्ने सम्भावनाबारे छलफल भइरहेको छ । हालै ‘होम सेक्युरिटी हिरोज’ नामक संस्थाले एक अध्ययन रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टअनुसार एआईले अधिकांश प्रयोगकर्ताले राख्ने सामान्य किसिमका पासवर्ड एक मिनेटभन्दा पनि कम समयमै पत्ता लगाउन सक्छ ।

अध्ययनका क्रममा एआईले एक मिनेटभन्दा पनि कम समयमा ५० प्रतिशत पासवर्ड क्र्याक गरेको रिपोर्टमा उल्लेख छ । यसका लागि पासजीएन (PassGAN) नामको पासवर्ड क्र्याकर प्रयोग गरेर एक करोड ५६ लाख ८० हजार बढी पासवर्डमा परीक्षण गरिएको थियो । ​एआईले त्यसमध्ये ५१ प्रतिशत पासवर्ड एक मिनेटभन्दा कम समयमै पत्ता लगाएको थियो ।

त्यस्तै ६५ प्रतिशत पासवर्ड एक घण्टाभन्दा कम समयमा र ८१ प्रतिशत पासवर्ड एक महिनाभन्दा कम समयमा क्र्याक गर्न सकिने तथ्य रिपोर्टले सार्वजनिक गरेको छ ।

एआईले अधिकांश पासवर्ड एक मिनेटभन्दा पनि कम समयमै पत्ता लगाउन सक्छ भन्ने तथ्य सार्वजनिक गर्दै गर्दा तपाईंले के कुरा ख्याल गर्नुपर्‍यो भने यो प्रयोगकर्ताले राख्ने सामान्य किसिमका पासवर्डहरूमा लागू हुन्छ । अर्थात् जो प्रयोगकर्ताले अनुमान लगाउन सकिने किसिमका पासवर्ड राखेका हुन्छन् त्यस्ता पासवर्ड एआईले केही सेकेन्डमै पत्ता लगाउन सक्छ ।

त्यसका लागि रिपोर्टमा प्रयोगकर्तालाई जटिल र अनुमान लगाउन नसकिने किसिमको पासवर्ड राख्न सुझाव दिइएको छ । विशेषगरी फोन नम्बर वा जन्ममिति जस्ता विवरण पासवर्डका रूपमा राख्दा जोखिम हुन्छ । यस्ता जोखिम कम गर्नका लागि प्रयोगकर्ताले १८ क्यारेक्टरसम्मको पासवर्ड राख्नुपर्छ । त्यसमा पनि पासवर्ड अक्षर, अङ्क र सङ्केतको मिश्रण हुनुपर्छ । यस्ता पासवर्ड पहिचान गर्न एआई वा अन्य पक्षलाई बढी समय लाग्ने रिपोर्टमा उल्लेख छ ।

सो रिपोर्टमा पनि १८ क्यारेक्टरसम्मका पासवर्ड एआई पासवर्ड क्रयाकरबाट सुरक्षित हुने उल्लेख छ । यस्तो पासवर्ड पत्ता लगाउनका लागि एआईलाई कम्तिमा पनि १० महिनाको समय लाग्ने भनिएको छ । त्यसमा पनि अक्षर, अङ्क, सङ्केत, क्यापिटल र स्मल लेटरको मिश्रणको पासवर्ड राख्दा त्यसलाई क्रयाक गर्न अर्बौं वर्ष लाग्न सक्ने रिपोर्टमा उल्केख छ । यस्ता पासवर्ड बढीभन्दा बढी सुरक्षित मानिन्छ ।

कसरी जोगिने ?

एआई पासवर्ड क्र्याकरबाट सुरक्षित रहनका लागि तपाईंले सामान्य पासवर्ड राख्न कम गर्नुपर्छ । विशेषगरी आफ्नो फोन नम्बर, जन्ममिति वा क्रमशः अङ्कहरू मिलाएर पासवर्ड राख्न हुँदैन । पासवर्ड कम्तीमा पनि १५ क्यारेक्टरसम्मको हुनुपर्छ । त्यसमा पनि अक्षर, अङ्क, सङ्केत छ्यासमिस शैलीमा राख्नुपर्छ । यस्ता पासवर्ड कसरी सम्झिने भन्ने द्विविधा छ भने तपाईंले पासवर्ड मेनेजर प्रयोग गर्न सक्नुहुन्छ ।

उक्त अध्ययनले पासवर्ड कम्तीमा पनि हरेक छ महिनामा परिवर्तन गर्न सुझाव दिएको छ । तपाईंले आफ्नो पासवर्ड एआईले कति समयमा पत्ता लगाउन सक्छ भन्ने थाहा पाउन यहाँ क्लिक गरेर जाँच गर्न सक्नुहुन्छ ।

प्रकाशित मितिः २०८० फागुन २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション