आवश्यकताभन्दा धेरै चलाउँदा आफैं बन्द हुनेछ इन्स्टाग्राम, यसरी टाइमर सेट गर्नुहोस्

0

काठमाडौं । सोसल मिडिया प्लाटर्फम इन्स्टाग्राम सबै उमेरका प्रयोगकर्ताबीच निकै लोकप्रिय एप हो । इन्स्टाग्राममा करोडौं मानिसहरुले हरक्षण आफ्ना तस्वीर, भिडियो तथा रील्स पोस्ट गरिरहेका हुन्छन् ।

इन्स्टाग्राम जस्ता सोसल मिडियाको प्रयोग मानिसहरुले एक अर्कासँग जोडिन वा सम्पर्कमा रहनका लागि गर्दछन् । तर, यी प्लाटर्फमको दुर्गुण भनेकै प्रयोगकर्ताहरुमा यसको लत लाग्नु नै हो ।

क्तिपय मानिसहरुमा इन्स्टाको लत नै हुन्छ र अधिकांश समय इन्स्टाग्राममै बिताइदिन्छन् । उनीहरुले खासगरी इन्स्टाग्राममा रील्स हेरेर घण्टौं बिताउँछन् । यसो गर्दा उनीहरुको मूल्यवान समय बर्बाद हुन्छ।

यदि तपाईंमा पनि दैनिक घण्टौंसम्म इन्स्टाग्राममा भुल्ने बानी छ तर आफ्नो फोनबाट इन्स्टाग्राम एप डिलिट गर्न पनि चाहनुहुन्न भने आफैंमाथि नियन्त्रण कायम गर्ने उपाय अबलम्बन गर्न सक्नुहुन्छ ।

अर्थात् यदि तपाईं इन्स्टाग्रामबाट केही समय ब्रेक लिन चाहनुहुन्छ तर पूर्णरुपमा अलग्गिन पनि चाहनुहुन्न भने तपाईंले एपका लागि टाइमर सेट गर्न सक्नुहुन्छ ।

यसको सबैभन्दा ठूलो फाइदा भनेको तपाईंले तय गरेको समय सीमापछि फोनमा चलाइरहेको इन्स्टाग्राम एप आफैं बन्द हुन्छ। यो निकै सजिलो छ र यसबाट तपाईंले आफ्नो मूल्यवान समय बचाउन सक्नुहुन्छ । आइफोन र एन्ड्रोइडमा इन्स्टाग्रामको टाइमर सेट गर्ने तरिका यस्तो छ :

आइफोन प्रयोगकर्ताका लागि

  • सबैभन्दा पहिले आफ्नो आइफोनको Settings मा जानुहोस्
  • स्क्रिनमा तल स्क्रोल गर्नुहोस् र Screen Time मा ट्याप गर्नुहोस्
  • यदि तपाईंले अहिलेसम्म स्क्रिनमा टाइम सक्रिय बनाउनुभएको छैन भने Turn On Screen Time अप्सनमा ट्याप गर्नुहोस् र अघि बढ्नुहोस्
  • त्यसपछि स्क्रिनको माथिल्लो भागमा देखिएको डिभाइसको नाम छनोट गर्नुहोस्
  • App Limits मा गएर Add Limit मा ट्याप गर्नुहोस्
  • त्यहाँ Social Networking अप्सन छान्नुहोस् वा All Apps and Categories मा गएर इन्स्टाग्राम खोज्नुहोस्
  • अनि इन्स्टाग्राम छानेर समय सीमा सेट गर्नुहोस्
  • त्यसरी छानिएको टाइम लिमिट सुरक्षित गर्नका लागि Add अप्सनमा ट्याप गर्नुहोस् ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि

  • सबैभन्दा पहिले आफ्नो स्मार्टफोनको Settings मा जानुहोस्
  • त्यहाँ तपाईंले Digital Wellbeing and Parental Controls अप्सन देख्नुहुनेछ, त्यसमा ट्याप गर्नुहोस्
  • यदि तपाईंले अहिलेसम्म यो अप्सन सेट गर्नुभएको छैन भने निर्देशनलाई अबलम्बन गर्दै सेट गर्नुहोस्
  • त्यसपछि Dashboard वा Your Digital Wellbeing tools अप्सनमा ट्याप गर्नुहोस्
  • त्यसपछि एपहरुको सूचिमा इन्स्टाग्राम खोज्नुहोस्
  • इन्स्टाग्रामको अगाडि देखिने Set Timer वा App Timer अप्सनमा ट्याप गर्नुहोस्
  • त्यसपछि समयसीमा सेट गर्नुहोस्
  • टाइम लिमिट सेट गर्नका लागि Ok वा Set मा क्लिक गर्नुहोस्

प्रकाशित मितिः २०८० फागुन २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション