मोबाइलमा भिडिओ एडिट गर्न उपयोगी ७ एप, तपाईँलाई कुन मन पर्‍यो ?

0

काठमाडौं । हाम्रा कतिपय कामका लागि स्तरीय भिडिओ आवश्यक पर्छ । कुनै प्रोजेक्टमा काम गर्नुपर्‍यो वा आफूसँग भएको सीप या ज्ञानका कुरा शेयर गर्नुपर्‍यो भने त्यसका लागि भिडिओ उपयुक्त माध्यम हुन्छ । आफूले मोबाइलबाट खिचेका भिडिओ स्टोरेज कम हुँदा कुनै प्लेटफर्ममा भण्डारण गरेर राख्नुपर्ने हुनसक्छ । त्यसका लागि भिडिओ एडिट गरेर राख्दा भविष्यका लागि राम्रो मानिन्छ ।

हाम्रा त्यस्तै विविध कामका लागि पनि एडिट गरिएका भिडिओ धेरै आवश्यक पर्छन् । कुनै पनि भिडिओ एडिट गर्न स्तरीय सीप हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर, इन्टरनेट र स्मार्टफोनसँगै भएको अवस्थामा भिडिओ एडिटिङ त्यति गाह्रो काम होइन । आज हामी मोबाइलबाट स्तरीय भिडिओ एडिट गर्न सघाउने एपको बारेमा चर्चा गर्दैछौँ ।

१. क्यापकट

अहिले भिडिओ एडिटिङका लागि सर्वाधिक बढी प्रयोग भएको एप हो क्यापकट । क्यापकट एप टिकटकको मातृ कम्पनी बाइटडान्सले तयार पारेको भएकाले पनि चर्चित छ । स्तरीय फिल्टर तथा एनिमेसन र ट्रान्जिसन प्रयोग गरेर यस एपका माध्यमबाट स्तरीय भिडिओ तयार पार्न सकिन्छ ।

त्यस्तै ग्रिन स्क्रिन हटाएर पनि स्तरीय एडिटिङ गर्न सकिन्छ । साथै वाटरमार्क आउने भए पनि उक्त वाटरमार्क निःशुल्क हटाउन सकिन्छ । क्यापकट डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

२. अलाइट मोसन

नेपाली फन्ट राखेर स्तरीय भिडिओ बनाउ चाहनेहरूका लागि ‘अलाइट मोसन’ उपयुक्त विकल्प हो । साथै त्यसमा भएका इफेक्ट तथा ट्रान्जिसनले भिडिओ आकर्षक बनाउन सकिन्छ । देवनागरी फन्टहरू बढी रहेको यस एपमा आवश्यकता अनुसार थरिथरिका भिडिओ बनाउन मिल्छ ।

Icon image

यो एपमा वाटरमार्क हुने भएकाले भिडिओ केही आकर्षक नदेखिन सक्छ । तर, शुल्क तिर्ने हो भने प्रोफेसनल फिचर प्रयोग गर्न सकिन्छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्छन् ।

३. काइन मास्टर

‘काइन मास्टर’को प्रयोग लामो समयदेखि हुँदै आएको छ । भिडिओ एडिटिङका लागि उपलब्ध केही विकल्पमध्येको यो केही समय पहिलेसम्म सबैभन्दा अगाडि थियो ।

यो एक उत्कृष्ट भिडिओ एडिटिङ एप हो । यदि एक पटक तपाईंले यसका सबै फङ्सनलाई राम्रोसँग बुझ्नुभयो भने अर्को कुनै एपको आवश्यकता नै महसुस गर्नुहुने छैन ।

Icon image

यसमा कयौँ एडभान्स्ड फिचर पनि छन्, जसले एडिटिङका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल आदि जस्तो गजबको सुविधा दिने गर्दछन् ।

वाटरमार्कसहित यो एपको प्रयोग निःशुल्क रूपमा गर्न सकिन्छ । तर यसलाई हटाउनका लागि भने तपाईंले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ ।

यो एपमा कयौं यस्ता फिचर छन्, जसले यसलाई प्रिमियम भिडिओ एडिटिङ सफ्टवेयरको क्याटेगरीमा सामेल गराउँदछ । यो एप एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा काम गर्दछ ।

यदि तपाईंको फोन यसभन्दा तल्लो भर्सनको छ भने यो एप प्रयोगमा केही झन्झट आउन सक्छ । काइन मास्टर एपलाई १० करोडभन्दा धेरैले डाउनलोड गरेका छन् भने ४.४ को रेटिङ पाएको छ ।

एन्ड्राेइडका लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

४. भिडिओशो

भिडिओशो एपको प्रयोग पनि धेरैले गर्छन् । यसको सबैभन्दा राम्रो विशेषता भनेकै यसबाट तपाईं एचडी क्वालिटीको भिडियो एडिट गर्न सक्नुहुन्छ ।

जब तपाईं यो एपको माध्यमबाट कुनै एडिटिङ सुरु गर्नुहुन्छ, त्यसका लागि तपाईंले एउटा थिम छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले भिडिओमा राख्न चाहेका फोटोहरूलाई छनौट गर्नुपर्ने हुन्छ ।

यसरी केही मिनेटमै एपले भिडिओ तयार पार्दछ । यसबाहेक तपाईं टेक्स्ट समेत आफ्नो रुचिको स्टाइलमा चयन गर्न सक्नुहुन्छ ।

यसमा तपाईं ब्याकग्राउन्ड म्युजिक राख्न सक्नुहुन्छ । दुई वा सोभन्दा बढी भिडिओ एकसाथ जोड्न पनि सक्नुहुन्छ ।

भिडिओ कतै स्ट्रिम गर्ने अप्सन पनि यो एपले दिन्छ । यो एप प्रयोग गर्न सिक्ने कुरामा पनि धेरै समय लाग्दैन ।

यो भिडिओ एडिटिङ एपमा जुम इन, जुम आउट जस्ता कयौं आकर्षक फिचरसमेत छन् । गुगल प्ले स्टोरमा भिडिओ शो एपको डाउनलोड पनि १० करोडभन्दा बढी छ भने यसले ४.६ रेटिङ पाएको छ ।

पछिल्लो समय यो एप रुचाउने प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । यो एप प्रयोग गर्न तपाईंको फोनमा एन्ड्रोइड ४.१ वा त्यसभन्दा माथिको भर्सन हुन जरुरी छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

५. पावरडिरेक्टर

पावरडिरेक्टर एप पनि भिडिओ एडिटिङका लागि धेरै प्रयोगकर्ताले रुचाएको एप हो । यद्यपि प्रोफेसनल काम गर्ने प्रयोगकर्ताले यसको प्रयोग बढी मात्रामा गर्दछन् ।

यो मोबाइलसँगै विण्डोजका लागि पनि उपलब्ध छ । धेरै युट्युबर यो एप प्रयोग गर्न रुचाउँछन् ।

यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता एडिटिङका सबै प्रिमियम फिचरहरु देख्न पाइन्छ । एपमा तपाईंले पीआईपी अर्थात् पिक्चर इन पिक्चरको सपोर्ट समेत पाउन सक्नुहुन्छ ।

यद्यपि यी फिचर कमजोर प्रोसेसर भएका स्मार्टफोनमा भने काम गर्दैनन् । त्यसो त तपाईं यसको प्रयोग निःशुल्क रुपमा गर्न सक्नुहुन्छ ।

तर त्यसमा वाटरमार्क रहने गर्दछ । यसलाई हटाउनका लागि तपाईंले सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।

एपको प्रयोग गर्ने प्रयोगकर्ताले यसलाई ४.६ को रेटिङ दिएका छन् । यो एप एन्ड्रोइड भर्सन ४.४ वा त्यसपछिका भर्सन भएका फोनमा काम गर्दछ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

६. भिटा

यदि तपाईं युट्यबुर बन्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि उपयोगी हुन सक्छ । यसको सबैभन्दा राम्रो पाटो के छ भने यो सम्पूर्ण रुपमा निःशुल्क छ ।

भिटाको सहयोगमा तपाईं गज्जबको भिडिओ एडिटिङ गर्न सक्नुहुन्छ । यदि तपाईं फोटोबाट सानदार भिडिओ बनाउन चाहनुहुन्छ भने यो एप तपाईंका लागि गतिलो विकल्प हुन सक्छ ।

फोटोका लागि तपाईंले एपलाई केही पर्मिसन दिनुपर्ने हुन्छ । यसमा तपाईंले ब्याकग्राउन्ड म्युजिक समेत राख्न सक्नुहुन्छ ।

Icon image

यो एपमा एडिटिङका लागि प्रोफेसनल भिडिओ तयार पार्न सकिने टूल तथा फिचरहरू छन् । यसको सेटिङमा गएर तपाईं वाटरमार्क राख्ने वा नराख्ने भन्ने विकल्प पनि चयन गर्न सक्नुहुन्छ ।

भिटा एपलाई तपाईं गुगल प्ले स्टोरमा सहजै डाउनलोड गर्न सक्नुहुन्छ । करोडौं प्रयोगकर्ताले डाउनलोड गरिसकेको यो एपका लागि एन्ड्रोइड ६.० वा त्यसभन्दा पछिल्लो भर्सन हुन जरुरी छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

७. इनशट

इनशट एप पछिल्ला दिनहरूमा युट्युबरको रोजाइको एप बन्दै गएको छ । भिडिओमा क्याप्सन दिनका लागि समेत यसमा सहज छ ।

एकसाथ कयौं लेयर बनाएर यो एपमा भिडिओ एडिटिङ गर्न सकिने सुविधा छ । साथै फरक फरक सामाजिक सञ्जालका लागि भिडिओ फर्म्याट चयन गर्ने विकल्प पनि यसमा पाउन सक्नुहुनेछ ।

एकदमै प्रयोगकर्तामैत्री एपको रुपमा रहेको इनशट कुनै नयाँ प्रयोगकर्ताले केही मिनेटमै सही रुपमा प्रयोग गर्न सक्छन् । यो एप प्रयोग गर्नका लागि निःशुल्क छ ।

एपबाट भिडिओ एक्पोर्ट गर्दा वाटरमार्क आउने गर्छ । यसलाई हटाउनका लागि भने तपाईंले कि १५ सेकेन्डको विज्ञापन हेर्नुपर्छ कि त सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।

यसमा अर्को सुविधा भनेको तपाईंले केही सेकेन्डको भिडिओ हेरेर वाटरमार्क हटाउने विकल्प पनि पाउन सक्नुहुन्छ । गुगल प्ले स्टोरमा यो एपले ४.८ को रेटिङ पाएको छ ।

तपाईं यसबाट अन्दाज लगाउन सक्नुहुन्छ कि यो एप प्रयोग गर्ने प्रयोगकर्ताको अनुभव कस्तो होला । यदि तपाईंको फोनमा एन्ड्रोइड भर्सन ५ वा त्यसभन्दा पछिल्लो भर्सन छ भने यो एप सहजै प्रयोग गर्न सक्नुहुनेछ ।

प्रकाशित मितिः २०७९ पुष ०८ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション