निर्वाचन गराउन एक लाख म्यादी प्रहरी भर्ना गने प्रक्रिया सुरु

0

काठमाडौं । सरकारले आगामी बैशाखमा निर्वाचन गराउन एक लाख म्यादी प्रहरी भर्ना गने प्रक्रिया सुरु गरेको छ ।

बैशाख १७ र २७ गते दुई चरणमा गर्ने भनेर घोषित निर्वाचनका लागि एक लाख म्यादी प्रहरी थप्नुपर्ने गृह मन्त्रालयको प्रारम्भिक रिपोर्टअनुसार नेपाल प्रहरीले भर्ना प्रक्रिया सुरु गरेको हो । २०७४ सालमा भएको पछिल्लो प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा ९८ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन आयोगले मतदान केन्द्र तोक्ने काम सकेपछि आवश्यक सुरक्षा जनशक्तिको विषयमा बताउन सकिने भए पनि एक लाखको हाराहारीमा म्यादी प्रहरी थप्नै पर्ने विगतको अनुभवअनुसार प्रक्रिया सुरु गरेको बताए ।

मतदान केन्द्र तोकिसकेपछि प्रत्येक केन्द्रको सुरक्षा अवस्था मुल्याङ्कन गरेर त्यसलाई बर्गीकरण गरिन्छ । बर्गीकरणमा सामान्य, संवेदनसिल र अति संवेदनसिल गरी तीन समूहमा मतदान केन्द्रलाई छुट्याइन्छ । त्यसपछि बर्गीकरणअनुसार प्रत्येक केन्द्रमा सुरक्षाकर्मी परिचालित गरिने सचिव न्यौपानेले बताए ।

“मतदान केन्द्रमा तीन घेराको सुरक्षा ब्यबस्था हुनेछ । मतदान केन्द्रभित्रको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, मतदानस्थलको बाहिरी घेरामा सशस्त्र प्रहरी र त्योभन्दा बाहिर सेना र गुप्तचरको अर्को घेरा हुन्छ,” गृह सचिव न्यौपानेले भने, “२०७४ सालमा सामान्यस्तरको मतदान केन्द्रमा आठ जना, संवेदनसिलमा ११ जना र अति संवेदनसिलमा १५ जना सुरक्षाकर्मी खटाइएको थियो । त्यहीअनुसार यसपाली पनि काम गरिन्छ ।”

प्रकाशित मितिः २०७७ माघ ७ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション