कथामै सिमित भक्तपुरको चक्रपथ

0

भक्तपुर, । सुन्दा कथा जस्तो लाग्छ तर यर्थात हो भक्तपुरको बाहिर चक्रपथ सडक १५ वर्षमा ३० किलोमिटर मात्र सम्पन्न भएको छ । आश्वासनको घेराले झेलेको यो चक्रपथ २०५७ सालमा शुरू गरिएको ५२ दशमलब ७ किलोमिटर सडकमध्ये हालसम्म जम्मा ३० किलोमिटर कालोपत्र, ४ किलोमिटर धुले सडक र बाँकी सडक ग्रावेल मात्र छ । चक्रपथ सडको निमार्ण कार्य सुरुवात गरेता पनि यसको पूर्णता भने कहिले हुने भन्न सक्ने कुनै निकाय छैन । केन्द्रिय बजेटको अभाव र जिल्ला विकास समितिको आफ्नै बजेटले मात्र काम गर्नुपर्दा निर्माण कार्य ढिलो भएको भक्तपुरका स्थानीय विकास अधिकारी धु्रब्र कोइराला जानकारी दिन्छन् ।
कोइराला भन्छन् कालोपत्रे सम्पन्न भएका सडक खण्डमा लोकन्थली, कौसलटार, बालकोट बिरुवा सडक, गुण्डू गणेशमान बाटिका, सूर्यविनायक सिपाडोल डोलेश्वर, साँगा, चित्तपोल र ताथली सडक बाहेक अन्य कालो पत्रे भएका छैनन् । अन्य सडक धुले र हलुका ग्राब्रेल मात्र भएका छन । बजेटको अभाव कै कारण सोच अनुरुप काम हुन नसकेको उनी बताउँछन् ।
भक्तपुर नगरपालिका बाहेक भक्तपुरका पाँचवटा नगरपालिकालाई छुने गरी बाहिरी चक्रपथ निर्माण कार्य शुरु गरिए पनि हालसम्म प्रगति न्यून रहेको छ । बाहिरी चक्रपथले छुने स्थानहरुमा लोकन्थली, कौशलटार, बालकोट, सिरुटार, दधिकोट– बिरुवा, गुण्डु, गणेशमान स्मृति वाटिका (कटुञ्जे) सूर्यविनायक, सिपाडोल साबिक गुण्डू गाविस चोक, डोलेश्वर महादेवस्थान, नंखेल, पलाँसे, दीपेन्द्र प्रहरी स्कूल (साँगा), चित्तपोल भङ्गाल, ताथली सरस्वती मा.विसम्म भक्तपुर बाहिरी चक्रपथले जोडिने छ । त्यस्तै वागेश्वरी हँुदै मुहानपोखरी, नगरकोट सडक, तेलकोट भञ्ज्याङ्ग, छालिङ्ग (पर्यटन मार्ग), झौखेल गेलालगाउँ, दुवाकोट सरस्वतीखेल, बोडे, नगदेश, मगरगाउ“–१७, पुरानो ठिमी (एस.ओ.एस. बालग्राम) हुँदै पुनःलोकन्थलीसम्म बाहिरी चक्रपथ सडकले जोडिने भएता पनि कथा जस्तै बनेको यो चक्रपथको काम भने सुन्य प्राय छ ।
सडक निर्माणको लागि जिविसले बार्षिक ४० देखि ५० लाख रुपैँया खर्च गर्ने गरेको छ भने हाल सम्म जति सडक निर्माण भएको छ त्यसमा जिविसको मात्र लगानीमा भएको छ, थप लगानीका लागि स्थानीय रानजीतिक दलहरुले सडक निर्माणका लागि केन्द्रिय बजेटका लागि सक्दो पहल नगरेकाले निर्माण कार्य ढिलो भएको हो कोइराला बताउँछन् । उनले भने कन्द्रिय बजेट नपर्ने जिविसको मात्र आन्तरिक बजेटले सडक निर्माण गर्दा सम्पन्न हुन अझ १५ वर्ष लाग्न सक्छ । भक्तपुरको बाहिरी चक्रपथ सडक पूर्ण रूपमा निर्माण गर्न करिब एक अर्ब रुपियाँ लाग्ने जिविसको अनुमान छ । सडकको ट्रयाक खोल्न काम भने सबै स्थानमा सम्पन्न भइसकेको छ । हालसम्म खर्च भएका अधिकांश बजेट दायाँबायाँ कुलो र पर्खाल लगाउनमा नै खर्च हुने गरेको जिविसले जनाएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション